राँगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भैसीको भाले लाई राँगो भनिन्छ । धर्मशास्त्र अनुसार यसलाई यमराजको वाहनको रूपमा समेत मानिएको छ । कुनै कुनै भाषामा राँगोको पोथी लाई र राँगो दुवैलाई एउटै शब्दले जनाए तापनि नेपाली भाषामा भालेलाई राँगो र पोथीलाई भैसी भनिन्छ ।