समद्विबाहु त्रिभुज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समद्विबाहु त्रिभुज

दुई ओटा भुजा बराबर भएको त्रिभुजलाई समद्विबाहु त्रिभुज भनिन्छ । यसको दुई ओटा भित्री कोणको मान बराबर डिग्रीको हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]