ज्योतिप्रसाद गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौंको नया सडकमा जन्मिएका ज्योतिप्रसाद गौतम (१९७४-?) आध्यात्मिक साहित्यकार हुन् । उनका भागवत कुञ्ज (२००१), रामायणकुञ्ज (२००४), गीताकुञ्ज (२०१०) लगायत ५० भन्दा बढी आध्यात्मिक पुस्तकहरू प्रकाशित छन् ।[१]


प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

गौतमका अन्य प्रकाशित कृतिहरू यसप्रकार छन् ः

  • व्रजका घटना (२०११)
  • गोदावरी माहात्म्य (२०१४) ।
  • वनकुञ्ज (२०१९)
  • गोवर्धनाभिनय (२०२०) ।
  • अजामिल नाटक (२०२०) ।
  • मृत्युञ्जय नाटक (२०२१) ।
  • रामकुञ्ज (२०२२) ।
  • शान्ति सरिता (चर्पट मञ्जरी समेत २०४२) ।
  • श्री गुरु प्रेमनारायणको जीवनी
  • भागवत सार )२०५१)
  • सरल भागवत सवाइमा (२०५२)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

[१]