चक्रपाणि चालिसे
चक्रपाणि चालिसे | |
---|---|
जन्म | भक्तपुरको कटुन्जे |
मृत्यु | सन १९५८ काठमाडौँ |
पेशा | साहित्यकार |
जीवनी[सम्पादन गर्नुहोस्]
भक्तपुरको कटुन्जेमा जन्मिएका चालिसे (१९४०-२०१५)ले बनारसबाट संस्कृतको विशेष योग्यता प्राप्त गरी गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा समेत काम गरेका हुन् । उनी नेपाली भाषा र साहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित छन् । पुत्रवियोग र पत्नीवियोगको पीडा हुँदाहुँदै पनि उनी आफ्नो साहित्य साधनाबाट विचलित भएको देखिदैन । नेपालि साहित्यमा अतुलनिय योगदान पुर्यायका चक्रपाणि चालिसे नेपालि साहित्यका भगवानको रुपमा चिनिन्छन। उनले नेपालको प्रथम राष्ट्रिय गान श्रिमान प्रचण्ड प्रतापि भुपतिको रचना गरे जसलाई पछि गएर सयौँ थुँगा फुलका हामि एउटै माला नेपालिले प्रतिस्थापन गर्यो। उनले नेपालि समाजमा रहेका तमाम बिकृति बिसंगति र जातिय विभेदको विरुद्धमा पनि आवाज उठाउने काम गरे जसले तत्कालिन पण्डित पुरोहितले खासै रुचाउदैनथे। नेपालि साहित्यको ईतिहासमा एक क्रान्तिकारी साहित्यकारको रुपमा चक्रपाणि चालिसे चिनिन्छन।
बाल्यकाल[सम्पादन गर्नुहोस्]
शिक्षा[सम्पादन गर्नुहोस्]
साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
उनका कृतिहरू[सम्पादन गर्नुहोस्]
- १.मच्छिन्द्रनाथको कथा (१९६२)
- २.नीतिरत्न मञ्जुषा (१९७३)
- ३.नेपाली संक्षिप्त रामायण (१९७५)
- ४.नेपाली संक्षिप्त महाभारत (१९७५)
- ५.मेघदूत छाया (१९९४)
- ६.र्इशावास्योपनिषद् (१९९६)
- ७.साहित्य मीमांसा (२०००)
- ८.नेपाली बगलीकोश (१९९८)
- ९.मनुस्मृति (२००४)
- १०.चक्रकविता तरङ्गिणी (२०१५)
- ११.जैमनीय भारत (२९२९)
- १२.हितैषी नेपाली शब्दकोश (२०४७)[१]
सन्दर्भ स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान