स्टकहोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्टकहोम
स्तकहोल्म
स्टकहोमका विशेष स्थानहरू
स्टकहोमका विशेष स्थानहरू
स्टकहोमको झण्डा
स्टकहोमको आधिकारिक लोगो
स्टकहोम is located in स्वीडेन
स्टकहोम
स्टकहोम
स्विडेनमा स्थान
स्टकहोम is located in युरोप
स्टकहोम
स्टकहोम
युरोपमा स्थान
निर्देशाङ्क: ५९°१९′४६″उ॰ १८°४′७″पू॰ / ५९.३२९४४°N १८.०६८६१°E / 59.32944; 18.06861निर्देशाङ्कहरू: ५९°१९′४६″उ॰ १८°४′७″पू॰ / ५९.३२९४४°N १८.०६८६१°E / 59.32944; 18.06861
देशस्विडेन
प्रान्तसोडरमनल्याण्डउप्पल्याण्ड
काउन्टीस्टकहोम काउन्टी
नगरपालिकाहरू
पहिलो उल्लेख१२५२
बिधान१३औँ शताब्दी
क्षेत्रफल
 • राजधानी सहर१८८ किमी (७३ वर्ग माइल)
 • सहरी
३८१.६३ किमी (१४७.३५ वर्ग माइल)
 • महानगर
६,५१९ किमी (२५१७ वर्ग माइल)
उन्नतांश
० मिटर (० फिट)
जनसङ्ख्या
 (३० जनवरी २०१४)[२][३]
 • राजधानी सहर९०५,१८४
 • घनत्व४८००/किमी (१२०००/वर्ग माइल)
 • सहरी
१,३७२,५६५
 • सहरी घनत्व३,५९७/किमी (९३२०/वर्ग माइल)
 • महानगर
२,१७१,४५९
 • महानगरीय घनत्व३३०/किमी (८६०/वर्ग माइल)
वासिन्दास्टकहोमी
समय क्षेत्रयुटिसी+१ (केन्द्रीय युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (केन्द्रीय युरोपेली ग्रीष्म समय)
हुलाक सङ्केत
१०० ००-२०० ००
क्षेत्रीय सङ्केत+४६-८
वेबसाइटwww.stockholm.se

स्टकहोम (स्वीडेनी: [ˈstɔkːˈɔlm, ˈstɔkˈhɔlm][४], अनुवाद: स्तोकहोल्म; (उच्चारण)) उत्तरी युरोपमा स्थित स्विडेन देशको राजधानी र सबैभन्दा ठुलो शहर हो। यो पुरै क्यान्डीभेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो। सन् २०१० मा यसको नगर परिषदभित्र बसोबास गर्ने नागरिकहरूको जनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो। यस समय यसको पुरै शहरी इलाकामा १३.७ लाख मानिस र पुरै स्टकहोम प्रशासनिक क्षेत्रमा लगभग २१ लाख मानिसको बसोबास रहेको छ। स्टकहोम प्रशासनिक क्षेत्र भरीमा पुरै स्विडेनको २२% नागरिकको बसोबास रहेको छ।

स्टकहोमको स्थापना सन् ११८७ मा अनुमानित गरिएको छ र यसले शताब्दीदेखि नै स्विडेनको सांस्कृतिक, साहित्यिक, राजनीतिक र आर्थिक केन्द्रको रूपमा रहेको छ। यो शहर स्विडेनको दक्षिण-मध्यपूर्व तट नेर १४ टापुहरूमा मैलारन तालको द्वार नजिक रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

चित्र-दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Localities 2010, area, population and density in localities 2005 and 2010 and change in area and population", Statistics Sweden, मूलबाट १७ डिसेम्बर २०१२-मा सङ्ग्रहित। 
  2. "Stockholm" (Swedishमा), Nationalencyklopedin, अन्तिम पहुँच ३० जनवरी २०१४ 
  3. "Folkmängd per tätort och småort 2010, per kommun" (XLS) (Swedishमा), Statistics Sweden, २०१३-०६-२०, अन्तिम पहुँच २ फेब्रुअरी २०१४ 
  4. Hedelin, Per (१९९७), Svenska uttals-lexikon, Stockholm: Norstedts। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]