देहिमाण्डौं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्लाका ठुला शहरहरू मध्ये देहिमाण्डौं पनि एक हो | यै क्षेत्रमा अवस्थित 'चौगाडो' खेल मैदानमा क्षेत्रिय क्रिकेट लगायत अन्य धेरै खेलहरू आयोजना गरिन्छन् | यो मैदान राम्रो स्टेडियम बन्न सक्छ तर शुदूरको ठाउँ भएकाले यो मैदान त्यसै ओझेल परेको छ |

यश क्षेत्रमा पर्ने धार्मिक स्थल[सम्पादन गर्नुहोस्]

निंगलासैनी मन्दिर

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]