सुषुम्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुषुम्ना ढाडभित्रबाट गएको एउटा लामो स्नायु तन्तु हो । यो मेडुला ओब्लङ्गेटाको अन्तिम भागदेखी सुरु भएर ढाडको अन्तिम भागसम्म जान्छ । यो स्नायु फुस्रो खरानी र सेता वस्तुले बनेको हुन्छ । कुनैपनी कारणले सुषुम्नामा चोट पर्न गयो भने बिरामिले चोट लागेको भागगदेखी मुनिको भाग हलचल समेत गराउन सक्तैन ।सुषुम्नामा असर पर्दा मस्तिष्कसम्मको सञ्चार विच्चेद हुन्छ ।