विद्युत जेनरेटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जेनेरेटरबाट अनुप्रेषित)

यान्त्रिक शक्तिलाई विधुतिय शक्तिमा रुपान्तरण गर्ने विधुतिय उपकरणलाई जेनेरेटर भनिन्छ । जेनेरेटरमा अस्थायी चुम्बकको प्रयोग गरिएको हुन्छ । यसले माइकल फाराडेको विधुत चुम्बकीय उपपादनको नियममा आधारित रहेर कार्य गर्दछ । यान्त्रिक ऊर्जाका स्रोतहरू बाफ, ग्याँस, पानी, हुनसक्छन ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]