क्षार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षारहरु धातुका अक्साइड हुन् जसले अम्लसँग प्रतिक्रिया गरी लवणपानी बनाउँछ्न् । केही क्षारहरु पानीमा घुल्छ्न् र अल्काली बनाउँछ्न् । पानीमा अल्कालीले OH- आयोन दिन्छ्न् ।