घुलित पदार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घोलमा घुलेर जाने पदार्थहरूलाई घुलित पदार्थ भनिन्छ । घुलित पदार्थहरु प्राय लवणहरु हुन् । जस्तै: चिनी, नुन, निलोतुथो, फिटकिरी आदि घुलित पदार्थ हुन् ।