नरेन्द्र राज रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्र राज रेग्मी
जन्म२००१६ असार १२ गते
बझाङ, मालुमेलागा.बि.स. वाड न.९, अपुलाकार
पेशागायन
भाषानेपाली
धर्महिन्दू

नरेन्द्र राज रेग्मी (वि.सं. २००१६) सुदूरपश्चिम क्षेत्रका प्रसिद्ध देउडा तथा लोकगायक हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

नरेन्द्र राज रेग्मीको जन्म वि.सं. २००१६ सालमा बुवा बिरभद्र रेग्मी र आमा कमलादेवी रेग्मीका कोखबाट बझाङको, मालुमेलागा.बि.स. वाड न.९, अपुलाकारमा भएको हो।


सांगीतिक यात्रा[सम्पादन गर्नुहोस्]

कृतिहरू[सम्पादन गर्नुहोस्]

नरेन्द्र राज रेग्मीले हाल सम्म ६५ वटा क्यासेट एल्बम निकालेका छन् । केहीको नाम तल उल्लेख छन्;

  • खप्तडको सेरोफेरो
  • ढुकुरान्चारी
  • परदेशी
  • पैचो
  • परदेशीलाई चिठी।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "देउडा गीतमा फर्किदै पुराना र स्थापित गायकहरु", दिनेश खवर, अन्तिम पहुँच २०७४ फाल्गुन २० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]