जोखर ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोखर ताल वा जाखोर ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो ताल कैलाली बहुमुखी क्याम्पसको नजिकै १ किलोमिटर (1 KM) पुर्व पट्टि रहेको छ ।

परिचय[सम्पादन गर्नुहोस्]

जोखर ताल
जाखोर ताल
रहेको स्थानधनगढी

कैलाली जिल्लाको धनगढी स्थित यो ताल अहिले पर्यटकिय क्षेत्रका रूपमा विकसित बन्दै गइरहेको छ।यो तालको संरक्षण गर्नको लागि स्थानिय सदस्यहरू भएको समिति बनाइएको छ यो समितिले तालको रेखदेख गर्ने र संरक्षण प्रदान गर्ने गर्दछ।यो तालको उत्तर दक्षिण तिर शिव मन्दिर रहेको छ जहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ।हजारौको संख्यामा मानिसहरू मेला भर्न आउने गर्छन।जाखोर तालको पर्यटन पर्वर्द्धन गर्नको लागि तालको दक्षिण पश्चिममा प्रवेश मार्ग संगै एउटा उद्वान बन्दैछ जहाँ धेरै थरिका फुल र अन्य बनष्पतिका नमुनाहरू राखिएका छन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यस तालको नजिकै धार्मिक मन्दिर रहेको छ

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]