पटाखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पटाकालाई नै कतैकतै पटाखा भन्ने गरिन्छ | विभिन्न उत्सवहरूमा, खास गरी तिहारमा आतिसबाजी गर्न पटाखा फोड्ने गरिन्छ | तर विभिन्न किसिमका अनवान्छित घटना घट्ने भएकाले नेपालमा भने यसको प्रयोग निषेध गरिएको छ| हुन त छिटफुट कहींकतै प्रयोग भैरहन्छन् तर खुल्लमखुल्ला भने प्रयोग गर्न पाईन्न | पुलिसको पहुचभन्दा दूर कहिं प्रयोग हुनु अपवाद हो | यद्दपी छिमेकी राष्ट्र भारतमै पनि पटाखा खुलेआम बेचिन्छन् र फोडिन्छन् पनि | त्यहाँको सरकारले यो छुट दिएको छ र पुलिस पनि केहि गर्दैनन् |