पालेदाइ (चलचित्र)
पालेदाइ |
---|
पालेदाई राजेश हमाल, निखिल उप्रेती, रेखा थापा , दिलिप रायमाझी, रबि गिरि, उषा पौडेल, दिनेश शर्मा, रबि डंगोल, नन्दु श्रीबस्ताब, रामचन्द्र अधिकारी, राधा लम्साल द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक दयाराम दाहाल हुन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |