युरोपेली केन्द्रीय बैंकका प्रमुख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केन्द्रीय युरोपेली बैङ्कको अध्यक्ष
अवधिआठ वर्ष,गैर-अक्षय
प्रथम पदाधिकारीविम डुइसेनबर्ग

केन्द्रीय युरोपेली बैङ्कका प्रमुख केन्द्रीय युरोपेली बैङ्कको प्रमुख हुन्छन् । युरोपेली सङ्घको युरोजोनमा युरोको प्रबन्धन र मुद्रा नीतिको लागि यो सङ्घ जिम्मेवार निकाय हो ।

भूमिका र नियुक्ति[सम्पादन गर्नुहोस्]

यस सङ्घको अध्यक्ष कार्यकारी बोर्ड, परिचालक परिषद र सामान्य परिषदको प्रमुख हुन्छ । उनी लोकप्रिय मतले निर्वाचित हुदैनन् । उनी विदेशमा भएको बैङ्कहरू पनि प्रतिनिधित्व गर्छन । वास्तविक युरो अपनाएका सदस्य राष्ट्रको कुनै एक प्रसिद्ध व्यक्तिलाई युरोपेली सङ्घका आधिकारिक व्यक्तिहरूद्वारा बहुमतको आधारमा आठ वर्षको अवधिको लागि गैर-अक्षय नियुक्त गर्ने गरिन्छ ।[१]

सूची[सम्पादन गर्नुहोस्]

सन् १९९८ जुन १ मा स्थापना काल देखि बैङ्कका अध्यक्षहरूको सूची:

# चित्र अध्यक्ष राज्य पदासिन पद छोडेको
विम डुइसेनबर्ग  नेदरल्यान्ड १ जुन १९९८ ३१ अक्टोबर २००३ पहिले नेदरल्यान्डको अर्थ मन्त्री, नेदरल्यान्ड बैङ्कका अध्यक्ष तथा युरोपेली मुद्रा संस्थानको अध्यक्ष
५ वर्ष, १५२ दिन
जीन-क्लाउडे त्रिचेत  फ्रान्स १ नोभेम्बर २००३ ३१ अक्टोबर २०११ पहिले तिस समुहका सदस्य तथा फ्रान्स बैङ्कका गवर्नर
७ वर्ष, ३६४ दिन
मारियो द्रागी  इटाली १ नोभेम्बर २०११ पद २०१९ मा सकिने गोल्डम्यान स्याक्सका प्रबन्धक, विश्व बैङ्कका कार्यकारी निर्देशक तथा बैङ्क अफ इटालीका गवर्नर
७ वर्ष, ३६४ दिन
4 क्रिस्टिन लागार्द

Christine Lagarde (1956–)

 फ्रान्स 1 November 2019 Incumbent
पृष्ठभुमि
  • फ्रान्सको बाणिज्य मन्त्री;
    अर्थमन्त्री ;
    अन्तरास्ट्रिय मुद्रा कोषको निर्देशक.
४ वर्ष, १४७ दिन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]