२०२३ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३ आइसिसी क्रिकेट विश्वकप
मितिअसोज १८ – मंसिर ३ २०८०
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू) भारत
विजेता अस्ट्रेलिया (६औँ उपाधि)
उप-विजेता भारत
सहभागीहरू१०
खेल संख्या४८
म्यान अफ द सिरिजभारत विराट कोहली
अधिक रनभारत विराट कोहली (७६५)
अधिक विकेटभारत मोहम्मद शमी (२४)

२०२३ क्रिकेट विश्वकप भारतले आयोजना गरेको हो।[१][२] यो क्रिकेट विश्वकपको १३औ संस्करण हो तथा चौथौ पटक भारतले आयोजना गरेको हो।[३] भारतले एक्लै आयोजन गर्न लागेको भने यो पहिलो विश्वकप हो । यसभन्दा पहिले भारतले अन्य राष्ट्रहरू सँग मिलेर १९८७ क्रिकेट विश्वकप, १९९६ क्रिकेट विश्वकप तथा २०११ क्रिकेट विश्वकप आयोजन गरिसकेको छ । लर्ड्स, लन्डनमा भएको फाइनलमा न्युजिल्याण्डलाई हराएर २०१९ संस्करणको उपाधि जितेको इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन हो। १९ नोभेम्बर २०२३ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको फाइनल म्याचमा आयोजक भारत लाई पराजित गर्दै अष्ट्रेलिया छैठौं पटक विश्वकप विजेता बनेको हो।

छनौट

सन् २०२३ विश्वकपमा पनि १० वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यवस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय सन् २०२२ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरू पनि खेल्न पाउने अवसरबाट विमुख हुन सक्नेछ ।[४]

छनाैटकाे माध्यम मिति स्थान संख्षा याेग्य टिम
आयाेजक  भारत
आइसीसी सुपर लिग ३० जुलाइ २०२० – १४ मे २०२३ विभिन्न स्थान
क्वालिफायर्स १८ जुन – ९ जूलाइ २०२३ जिम्वाब्बे
जम्मा १०

पुरस्कार राशि

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर र उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउने घोषणा गरेको छ । सेमिफाइनलमा हार्ने दुवै टिमले $८००,००० प्राप्त गर्नेछन्।[५] प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन डलर रहेको छ । प्रत्येक टोलीले प्रतियोगितामा आफ्नो प्रदर्शनको आधारमा निम्नानुसार रकम प्राप्त गर्नेछन्:[६]

चरण टिमहरू पुरस्कार राशि (US$) जम्मा (US$)
विजेता  अस्ट्रेलिया $४,०००,००० $४,०००,०००
उप विजेता  भारत $२,०००,००० $२,०००,०००
सेमी फाइनलमा पराजित टिमहरू  न्युजिल्यान्ड
 दक्षिण अफ्रिका
$८००,००० $१,६००,०००
लिग चरण पार गर्न नसक्ने टिमहरू  पाकिस्तान
 अफगानिस्तान
 इङ्ल्यान्ड
 बङ्गलादेश
 श्रीलङ्का
 नेदरल्यान्ड
$१००,००० $६००,०००
लिग चरणकाे प्रत्येक खेलकाे विजेता  भारत (९)
 दक्षिण अफ्रिका (७)
 अस्ट्रेलिया (७)
 न्युजिल्यान्ड (५)
 पाकिस्तान (४)
 अफगानिस्तान (४)
 इङ्ल्यान्ड (३)
 बङ्गलादेश (२)
 श्रीलङ्का (२)
 नेदरल्यान्ड (२)
$४०,००० $१,८००,०००
जम्मा $१०,०००,०००

स्थानहरू

प्रतियोगिता भारतका विभिन्न दश सहरमा रहेका १० विभिन्न स्टेडियममा हुँदैछ । पहिलो र दोस्रो सेमिफाइनल क्रमशः मुम्बई को वानखेडे स्टेडियमकोलकाता कोलकाता को इडेन गार्डेन मा हुनेछ, भने फाइनल खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबाद मा सम्पन्न हुनेछ।[७]

खेल मैदानहरू

२०२३ क्रिकेट विश्वकप सम्पन्न हुने स्थानहरू
क्र.स. खेल मैदानको नाम शहर मैदान क्षमता खेल संख्या
राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम हैदराबाद ३९,२००
एम. चिन्नास्वामी स्टेडियम बैंगलोर ३३,८००[८]
एम. ए. चिदम्बरम स्टेडियम चेन्नई ३८,२००[९]
अरुण जेटली क्रिकेट स्टेडियम दिल्ली ३५,२००
एचपीसीए क्रिकेट स्टेडियम धर्मशाला २१,२००[१०]
बीआरएसएबीवी एकाना क्रिकेट स्टेडियम लखनऊ ५०,१००[११]
ईडन गार्डन्स कोलकाता ६८,०००[१२]
वानखेडे स्टेडियम मुंबई ३३,१००[१३]
नरेंद्र मोदी स्टेडियम अहमदाबाद १३२,०००[१४]
१० महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियम पुणे ४२,७००

समूह चरण

अंक तालिका

स्थिति टिम खेल जित हार टाइ अङ्क नेट रन रेट छनौट
 भारत (H, Q) १८ +२.५७० सेमिफाइनलमा प्रवेश र २०२५ आईसीसी च्याम्पियन्स ट्रफी मा छनौट
 दक्षिण अफ्रिका (Q) १४ +१.२६१
 अस्ट्रेलिया (Q) १४ +०.८४१
 न्युजिल्यान्ड (Q) १० +०.७४३
 पाकिस्तान -०.१९९ २०२५ आईसीसी च्याम्पियन्स ट्रफी मा छनौट
 अफगानिस्तान -०.३३६
 इङ्ल्यान्ड -०५७२
 बङ्गलादेश -१.०८७
 श्रीलङ्का -१.४१९
१०  नेदरल्यान्ड -१.८२५

स्रोत:ICC
वर्गीकरणको नियम: १) अंक; २) जीत; ३) नेट रन रेट; ४) बराबरी भएको टोली बिचको खेलको परिणाम; ५) टूर्नामेंट मा पहिले विजय सुरुवात
(H) आयोजक; (Q) सेमिफाइनल प्रवेश
शीर्ष चार टोली सेमीफाइनल मा प्रवेश ।

खेल विवरण

म्याच १
५ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
इङ्ल्यान्ड 
२८२/९ (५०)
वि.
 न्युजिल्यान्ड
२८३/१ (३६.२)
जोय रुट ७७ (८६)
म्याट हेनरी ३/४८ (१०)
डेवोन कोनवे १५२ (१२१)
साम कुरन १/४७ (६)
 न्युजिल्यान्ड ९ विकेट ले (८२ बल बांकी) विजयी ।
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
खेलका उत्कृष्ट खेलाडी: रचिन रविन्द्र १२३ (९६) & १/७६ (१०)
  • न्युजिल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
म्याच २
६ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
पाकिस्तान 
२८६ (४९)
वि.
साउद शकिल ६८ (५२)
बस डि लिडे ४/६२ (९)
बस डि लिडे ६७ (६८)
हरिस रउफ ३/४३ (९)
 पाकिस्तान ८१ रनले विजयी ।
राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम, हैदराबाद
खेलका उत्कृष्ट खेलाडी: साउद शकिल ६८ (५२)
  • नेदरल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
म्याच ३
७ अक्टूबर २०२३
१०:४५
Scorecard
अफगानिस्तान 
१५६ (३७.२)
वि.
 बङ्गलादेश
१५८/४ (३४.४)
रहमानुल्ला गुरबाज ४७ (६२)
मेहिदी हसन ३/२५ (९)
नजमुल होसैन शंतो ५९* (८३)
अजमतुल्ला ओमराजै १/९ (२)
 बङ्गलादेश ६ विकेटले (९२ बल बांकी) विजयी ।
हिमांचल प्रदेश क्रिकेट एशोसियशन स्टेडियम, धर्मशाला
खेलका उत्कृष्ट खेलाडी: मेहिदी हसन ५७ (५३) & ३/२५ (९)
  • बंगलादेश ले टस जितेर बलिङ रोज्यो ।
म्याच ४
७ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 श्रीलङ्का
३२६ (४४.५)
रस्सी वान डेर डुस्सेन १०८ (११०)
दिलशान मदुशंका २/८६ (१०)
चरिथ असलंका ७९ (६५)
जिरल्ड कोईट्जे ३/६८ (९)
 दक्षिण अफ्रिका १०२ रनले विजयी ।
अरुण जेटली स्टेडियम, दिल्ली
खेलका उत्कृष्ट खेलाडी: एडेन मारकरम १०६ (५४)
  • श्रीलंका ले टस जितेर बलिङ रोज्यो ।
म्याच ५
८ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
अस्ट्रेलिया 
१९९ (४९.३)
वि.
 भारत
२०१/४ (४१.२)
स्टेभ स्मिथ ४६ (७१)
रविन्द्र जडेजा ३/२८ (१०)
के एल राहुल ९७* (११५)
जोश हेजलउड ३/३८ (९)
 भारत ६ विकेटले (५२ बल बांकी) विजयी ।
एम ए चिदंबरम स्टेडियम, चेन्नई
खेलका उत्कृष्ट खेलाडी: के एल राहुल ९७* (११५)
  • अष्ट्रेलिया ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ६
९ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 नेदरल्यान्ड
२२३ (४६.३)
विल योंग ७० (८०)
रोलेल वान डेर मेर्वे)२/५६ (९)
कोलिन एकेर्मन ६९ (७३)
मिचेल सेन्टनर ५/५९ (१०)
 न्युजिल्यान्ड ९९ रनले विजयी ।
राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम, हैदराबाद
खेलका उत्कृष्ट खेलाडी: मिचेल सेन्टनर ३६* (१७) & ५/५९ (१०)
  • नेदरल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
म्याच ७
१० अक्टूबर २०२३
१०:४५
Scorecard
इङ्ल्यान्ड 
३६४/९ (५०)
वि.
 बङ्गलादेश
२२७ (४८.२)
डविड मलन १४० (१०७)
महेदी हसन ४/७१ (८)
लिटोन दास ७६ (६६)
रिस टोप्ले ४/४३ (१०)
 इङ्ल्यान्ड १३७ रनले विजयी ।
हिमांचल प्रदेश क्रिकेट एशोसियशन स्टेडियम, धर्मशाला
खेलका उत्कृष्ट खेलाडी: डाविड मलन १४० (१०७)
  • बंगलादेश ले टस जितेर बलिङ रोज्यो ।
म्याच ८
१० अक्टूबर २०२३ (दि/रा)
Scorecard
श्रीलङ्का 
कुशल मेन्डिज १२२ (७७)
वि.
 पाकिस्तान
३४५/४ (४८.२)
३४४/९ (५०)
हसन अलि ४/७१ (१०)
मोहम्मद रिजवान १३१* (१२१)
दिलशान मदुशंका २/६० (९.२)
पाकिस्तान ६ विकेटले (१० बल बांकी) विजयी ।
राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम, हैदराबाद
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद रिजवान १३१* (१२१)
  • श्रीलंका ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ९
११ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
अफगानिस्तान 
२७२/८ (५०)
वि.
 भारत
२७३/२ (३५)
हशमतुल्ला शाहिदी ८० (८८)
जसप्रित बुम्राह ४/३९ (१०)
रोहित शर्मा १३१ (८४)
रशिद खान २/५७ (८)
भारत ८ विकेटले (९० बल बांकी) बिजयी ।
अरुण जेटली स्टेडियम, दिल्ली
खेलका उत्कृष्ट खेलाडी: रोहित शर्मा १३१ (८४)
  • अफगानिस्तान ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच १०
१२ अक्टूबर २०२३ (दि/रा)
Scorecard
वि.
 अस्ट्रेलिया
१७७ (४०.५)
क्विन्टन डिकोक १०९ (१०६)
ग्लेन म्याक्सवेल २/३४ (१०)
मार्नुस लबुशेन ४६ (७४)
कागिसो राबडा ३/३३ (८)
दक्षिण अफ्रिका १३४ रनले विजयी ।
बिआरएसएबिभि ईकाना क्रिकेट स्टेडियम, लखनऊ
खेलका उत्कृष्ट खेलाडी: क्विन्टन डि कोक १०९ (१०६)
  • अष्ट्रेलिया ले टस जितेर बलिङ रोज्यो ।
म्याच ११
१३ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
बङ्गलादेश 
२४५/९ (५०)
वि.
 न्युजिल्यान्ड
२४८/२ (४२.५)
मुश्फिकुर रहिम ६६ (७५)
लोक्की फर्गुसन ३/४९ (१०)
ड्यारेल मिचेल ८९* (६७)
मुस्ताफिजुर रहमान १/३६ (८)
न्युजिल्यान्ड ८ विकेटले (४३ बल बांकी)विजयी ।
एम ए चिदंबरम स्टेडियम, चेन्नई
खेलका उत्कृष्ट खेलाडी: लोक्की फर्गुसन ३/४९ (१०)
  • न्युजिल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
म्याच १२
१४ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
पाकिस्तान 
१९१ (४२.५)
वि.
 भारत
१९२/३ (३०.३)
बाबर आजम ५० (५८)
जसप्रित बुम्राह २/१९ (७)
रोहित शर्मा ८६ (६३)
शाहिन अफ्रिदी २/३६ (६)
भारत ७ विकेटले विजयी ।
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
खेलका उत्कृष्ट खेलाडी: जसप्रित बुम्राह २/१९ (७)
  • भारतले टस जितेर बलिङ रोज्यो ।
म्याच १३
१५ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
अफगानिस्तान 
२८४ (४९.५)
वि.
 इङ्ल्यान्ड
२१५ (४०.३)
रहमनुल्ला गुरबाज ८० (५७)
आदिल रसिद ३/४२ (१०)
ह्यारी ब्रुक ६६ (६१)
रशिद खान ३/३७ (९.३)
अफगानिस्तान ६९ रनले विजयी ।
अरुण जेटली स्टेडियम, दिल्ली
खेलका उत्कृष्ट खेलाडी: मुजिव उर रहमान २८ (१६) & ३/५१ (१०)
  • ईङ्गल्याण्डले टस जितेर बलिङ रोज्यो ।
म्याच १४
१६ अक्टूबर २०२३ (दि/रा)
Scorecard
श्रीलङ्का 
२०९ (४३.३)
वि.
 अस्ट्रेलिया
२१५/५ (३५.२)
कुशल पेरेरा ७८ (८२)
एडम जम्पा ४/४७ (८)
जोश ईङ्लिस ५८ (५९)
दिलशान मदुशंका ३/३८ (९)
अष्ट्रेलिया ५ विकेटले (८८ बल बाकी) विजयी ।
बिआरएसएबिभि ईकाना क्रिकेट स्टेडियम, लखनऊ
खेलका उत्कृष्ट खेलाडी: एडम जम्पा ४/४७ (८)
  • श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच १५
१७ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
नेदरल्यान्ड 
२४५/८ (४३)
वि.
स्कट एडवार्ड्स ७८* (६९)
मार्को जनसेन २/२७ (८)
डेविड मिलर ४३ (५२)
लोगन वान विक ३/६० (८.५)
नेदरल्यान्ड ३८ रनले विजयी ।
हिमांचल प्रदेश क्रिकेट एशोसियशन स्टेडियम, धर्मशाला
खेलका उत्कृष्ट खेलाडी: स्कट एडवार्ड्स ७८* (६९)
  • दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्यो ।
म्याच १६
१८ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 अफगानिस्तान
१३९ (३४.४)
ग्लेन फिलिप्स ७१ (८०)
नविन उल हक २/४८ (८)
रहमत शाह ३६ (६२)
लोक्की फर्गुसन ३/१९ (७)
न्युजिल्यान्ड १४९ रनले विजयी ।
एम ए चिदंबरम स्टेडियम, चेन्नई
खेलका उत्कृष्ट खेलाडी: ग्लेन फिलिप्स ७१ (८०) & ०/१३ (३)
  • अफगानिस्तानले टस जितेर बलिङ रोज्यो ।
म्याच १७
१९ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
बङ्गलादेश 
२५६/८ (५०)
वि.
 भारत
२६१/३ (४१.३)
लिटोन दास ६६ (८२)
रविन्द्र जडेजा २/३८ (१०)
विराट कोहली १०३ (९७)
मेहिदी हसन २/४७ (१०)
भारत ७ विकेटले (५१ बल बांकी) विजयी ।
महाराष्ट्र क्रिकेट एशोसियशन स्टेडियम, पुणे
खेलका उत्कृष्ट खेलाडी: विराट कोहली १०३* (९७) & ०/२ (०.३)
  • बंगलादेश ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच १८
२० अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
अस्ट्रेलिया 
३६७/९ (५०)
वि.
 पाकिस्तान
३०५ (४५.३)
डेविड वार्नर १६३ (१२४)
शाहिन अफ्रिदी ५/५४ (१०)
ईमाम उल हक (७० (७१)
एडम जम्पा ४/५३ (१०)
अष्ट्रेलिया ६२ रनले विजयी ।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
खेलका उत्कृष्ट खेलाडी: डेविड वार्नर १६३ (१२४)
  • पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लियो ।
म्याच १९
२१ अक्टूबर २०२३
१०:४५
Scorecard
नेदरल्यान्ड 
२६२ (४९.४)
वि.
 श्रीलङ्का
२६३/५ (४८.२)
स्याब्रान ईङ्गलब्रिच ७० (८२)
दिलान मदुशंका ४/४९ (९.४)
सदिरा समराविक्रमा ९१ (१०७)
आर्यन दत्त ३/४४ (१०)
श्रीलंका ५ विकेटले (१० बल बाकी) विजयी ।
बिआरएसएबिभि ईकाना क्रिकेट स्टेडियम, लखनऊ
खेलका उत्कृष्ट खेलाडी: सदिरा समराविक्रमा ९१ (१०७)
  • नेदरल्यान्ड ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २०
२१ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 इङ्ल्यान्ड
१७० (२२)
हेनरिच क्लासन १०९ (६७)
रिस टोप्ले ३/८८ (८.५)
मार्क वुड ४३ (१७)
जिरल्ड गोएट्जी ३/३५ (४)
दक्षिण अफ्रिका २२९ रनले विजयी ।
वानखेडे स्टेडियम, मुम्बई
खेलका उत्कृष्ट खेलाडी: हेनरिच क्लासन १०९ (६७)
  • इङ्गल्याण्डले टस जितेर बलिङ रोज्यो ।
म्याच २१
२२ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 भारत
२७४/६ (४८)
ड्यारेल मिचेल १३० (१२७)
मोहम्मद शामी ५/५४ (१०)
विराट कोहली ९५ (१०४)
लोक्की फर्गुसन २/६३ (८)
भारत ४ विकेटले (१२ बल बाकी) विजयी ।
हिमांचल प्रदेश क्रिकेट एशोसियशन स्टेडियम, धर्मशाला
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद शामी १ (१) & ५/५४ (१०)
  • भारतले टस जितेर बलिङ रोज्यो ।
म्याच २२
२३ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
पाकिस्तान 
२८२/७ (५०)
वि.
 अफगानिस्तान
२८६/२ (४९)
बाबर आजम ७४ (९२)
नुर अहमद ३/४९ (१०)
ईब्राहिम जड्रान ८७ (११३)
हसन अली १/४४ (१०)
अफगानिस्तान ८ विकेटले (६ बल बाकी) विजयी ।
एम ए चिदंबरम स्टेडियम, चेन्नई
खेलका उत्कृष्ट खेलाडी: ईब्राहिम जड्रान ८७ (११३)
  • पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २३
२४ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 बङ्गलादेश
२३३ (४६.४)
क्विन्टन डि कोक १७४ (१४०)
हसन महमुद २/६७ (६)
महमुदुल्ला १११ (१११)
जिरल्ड कोएट्जी ३/६२ (१०)
दक्षिण अफ्रिका १४९ रनले विजयी ।
वानखेडे स्टेडियम, मुम्बई
खेलका उत्कृष्ट खेलाडी: क्विन्टन डि कोक १७४ (१४०)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २४
२५ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
अस्ट्रेलिया 
३९९/८ (५०)
वि.
ग्लेन म्याक्सवेल १०६ (४४)
लोगन वान भिक ४/७४ (१०)
विक्रमजित सिंह २५ (२५)
एडम जम्पा ४/८ (३)
अष्ट्रेलिया ३०९ रनले विजयी ।
अरुण जेटली स्टेडियम, दिल्ली
खेलका उत्कृष्ट खेलाडी: ग्लेन म्याक्सवेल १०६ (४४)
  • अष्ट्रेलिया ले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २५
२६ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
इङ्ल्यान्ड 
१५६ (३३.२)
वि.
 श्रीलङ्का
१६०/२ (२५.४)
वेन स्टोक्स४३ (७३)
लहिरु कुमारा ३/३५ (७)
पथुम निसंका ७७* (८३)
डेविड विल्ली २/३० (५)
श्रीलंका ८ विकेटले विजयी ।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
खेलका उत्कृष्ट खेलाडी: लहिरु कुमारा ३/३५ (७)
  • इङ्ल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २६
२७ अक्टूबर २०२३ (दि/रा)
Scorecard
पाकिस्तान 
२७० (४६.४)
वि.
 दक्षिण अफ्रिका
२७१/९ (४७.२)
साउद शकील ५२ (५२)
तबरेज शम्सी ४/६० (१०)
एडेन मारकरम ९१ (९३)
शाहिन अफ्रिदी ३/४५ (१०)
दक्षिण अफ्रिका १ विकेटले (१६ बल बाकी) विजयी ।
एम ए चिदंबरम स्टेडियम, चेन्नई
खेलका उत्कृष्ट खेलाडी: तबरेज शम्सी ४* (६) & ४/६० (१०)
  • पाकिस्तानलृ टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २७
२८ अक्टूबर २०२३
१०:४५
Scorecard
अस्ट्रेलिया 
३८८ (४९.२)
वि.
ट्राविज हेड १०९ (६७)
ग्लेन फिलिप्स ३/३७ (१०)
रचिन रविन्द्र ११६ (८९)
एडम जम्पा ३/७४ (१०)
अष्ट्रेलिया ५ रनले विजयी ।
हिमांचल प्रदेश क्रिकेट एशोसियशन स्टेडियम, धर्मशाला
खेलका उत्कृष्ट खेलाडी: ट्राविज हेट १०९ (६७)
  • न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
म्याच २८
२८ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 बङ्गलादेश
१४२ (४२.२)
स्कट एडवार्ड्स ६८ (८९)
मुस्ताफिजुर रहमान २/३६ (१०)
मेहिदी हसन ३५ (४०)
पल वान मिकेरन ४/२३ (७.२)
नेदरल्यान्ड ८७ रनले विजयी ।
ईडेन गार्डेन्स, कोलकाता
खेलका उत्कृष्ट खेलाडी: पल वान मिकेरन ४/२३ (७.२)
  • नेदरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच २९
२९ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
भारत 
२२९/९ (५०)
वि.
 इङ्ल्यान्ड
१२९ (३४.५)
रोहित शर्मा ८७ (१०१)
डेविड विल्ली ३/४५ (१०)
लियाम लिभिङस्टोन २७ (४६)
मोहम्मद शामी ४/२२ (७)
भारत १०० रनले विजयी ।
बिआरएसएबिभि ईकाना क्रिकेट स्टेडियम, लखनऊ
खेलका उत्कृष्ट खेलाडी: रोहित शर्मा ८७ (१०१)
  • इङ्ल्याण्डले टस जितेर बलिङ रोज्यो ।
म्याच ३०
३० अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
श्रीलङ्का 
241 (४९.३)
वि.
 अफगानिस्तान
२४२/३ (४५.२)
पथुम निसंका ४६ (६०)
फजलहक फारुकी ४/३४ (१०)
अजमतुल्ला ओमरजाई ७३ (६३)
दिलशान मदुशंका २/४८ (९)
अफगानिस्तान ७ विकेटले (२८ बल बाकी) विजयी ।
महाराष्ट्र क्रिकेट एशोसियशन स्टेडियम, पुणे
खेलका उत्कृष्ट खेलाडी: फजलहक फारुकी ४/३४ (१०)
  • अफगानिस्तानले टस जितेर बलिङ रोज्यो ।
म्याच ३१
३१ अक्टूबर २०२३
१४:१५ (दि/रा)
Scorecard
बङ्गलादेश 
२०४ (४५.१)
वि.
 पाकिस्तान
२०५/३ (३२.३)
महमदुल्ला ५६ (७०)
शाहिन अफ्रिदी ३/२३ (९)
फखर जमान ८१ (७४)
मेहिदी हसन ३/६० (९)
पाकिस्तान ७ विकेटले विजयी ।
ईडेन गार्डेन्स, कोलकाता
खेलका उत्कृष्ट खेलाडी: फखर जमान ८१ (७४)
  • बंगलादेशले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ३२'
१ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
रस्सी वान डेर डुसेन १३३ (११८)
टिम साउदी२/७७ (१०)
ग्लेन फिलिप्स ६० (५०)
केशव महाराज ४/४६ (९)
दक्षिण अफ्रिका १९० रनले विजयी ।
महाराष्ट्र क्रिकेट एशोसियशन स्टेडियम, पुणे
खेलका उत्कृष्ट खेलाडी: रस्सी वान डेर डुसेन १३३ (११८)
  • न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
म्याच ३३
२ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
भारत 
३५७/८ (५०)
वि.
 श्रीलङ्का
५५ (१९.४)
शुबमन गिल ९२ (९२)
दिलशान मदुशंका ५/८० (१०)
कसुन रजिथा १४ (१७)
मोहम्मद शामी ५/१८ (५)
वानखेडे स्टेडियम, मुम्बई
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद शामी २ (४) & ५/१८ (५)
  • श्रीलंकाले टस जितेर बलिङ रोज्यो ।
म्याच ३४
३ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
नेदरल्यान्ड 
१७९ (४६.३)
वि.
 अफगानिस्तान
१८१/३ (३१.३)
स्याब्रान्ड इङ्गलब्रेच ५८ (८६)
मोहम्मद नवी ३/२८ (९.३)
हश्मतुल्ला शहिदी ५६ (६४)
सफिक जुल्फिकर १/२५ (३)
अफगानिस्तान ७ विकेटले विजयी ।
बिआरएसएबिभि ईकाना क्रिकेट स्टेडियम, लखनऊ
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद नवी ३/२८ (९.३)
  • नेदरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ३५
४ नोवेम्बर २०२३
१०:४५
Scorecard
वि.
 पाकिस्तान
२००/१ (२५.३) (लक्ष्य १८०)
रचिन रविन्द्र १०८ (९४)
मोहम्मद वासिम जुनियर ३/६० (१०)
फखर जमान १२६ (८१)
टिम साउदी १/२७ (५)
पाकिस्तान २१ रनले विजयी (डिएलएस अनुसार)।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
खेलका उत्कृष्ट खेलाडी: फखज जमान १२६ (८१)
  • पाकिस्तानले टस जितेर बलिङ रोज्यो ।
म्याच ३६
४ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
अस्ट्रेलिया 
२८६ (४९.३)
वि.
 इङ्ल्यान्ड
२५३ (४८.१)
मार्नुस लबुसेन ७१ (८३)
क्रिस वक्स ४/५४ (९.३)
वेन स्टोक्स ६४ (९०)
एडम जम्पा ३/२१ (१०)
अष्ट्रेलिया ३३ रनले विजयी ।
नरेन्द्र मोदी स्टेडियम, अहमदावाद
खेलका उत्कृष्ट खेलाडी: एडम जम्पा २९ (१९) & ३/२१ (१०)
  • इङल्याण्डले टस जितेर बलिङ रोज्यो ।
म्याच ३७
५ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
भारत 
३२६/५ (५०)
वि.
विराट कोहली १०१ (१२१)
केशव महाराज १/३० (१०)
मार्को जनसेन १४ (३०)
रविन्द्र जडेजा ५/३३ (९)
भारत २४३ रनले विजयी ।
ईडेन गार्डेन्स, कोलकाता
खेलका उत्कृष्ट खेलाडी: विराट कोहली १०१ (१२१)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ३८
६ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
श्रीलङ्का 
२७९ (४९.३)
वि.
 बङ्गलादेश
२८२/७ (४१.१)
चरिथ असलंका १०८ (१०६)
तान्जिम हसन शाकिव ३"८० (१०)
नाजमुल होसैन सन्तो ९० (१०१)
दिलशान मदुशंका ३/६९ (१०)
बंगलादेश ३ विकेटले (५३ बल बाकी) विजयी ।
अरुण जेटली स्टेडियम, दिल्ली
खेलका उत्कृष्ट खेलाडी: शाकिव अल हसन ८२ (६५) & २/५७ (१०)
  • बंगलादेशले टस जितेर बलिङ रोज्यो ।
म्याच ३९
७ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
अफगानिस्तान 
२९१/५ (५०)
वि.
 अस्ट्रेलिया
२९३/७ (४६.५)
इब्राहिम जड्रान १२९* (१४३)
जोश हेजलवुड २/३९ (९)
ग्लेन म्याक्सवेल २०१* (१२८)
रशिद खान २/४४ (१०)
अष्ट्रेलिया ३ विकेटले (१९ बल बाकी) विजयी ।
वानखेडे स्टेडियम, मुम्बई
खेलका उत्कृष्ट खेलाडी: ग्लेन म्याक्सवेल २०१* (१२८) & १/५५ (१०)
  • अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ४०
८ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
इङ्ल्यान्ड 
३३९/९ (५०)
वि.
 नेदरल्यान्ड
१७९ (३७.२)
बेन स्टोक्स १०८ (८४)
बस डे लिडे ३/७४ (१०)
तेजा निदामनुरु ४१* (३४)
मोइन अली ३/४२ (८.२)
इङल्याल्ड १६० रनले विजयी ।
महाराष्ट्र क्रिकेट एशोसियशन स्टेडियम, पुणे
खेलका उत्कृष्ट खेलाडी: बेन स्टोक्स १०८ (८४)
  • इङल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ४१
९ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
श्रीलङ्का 
१७१ (४६.४)
वि.
 न्युजिल्यान्ड
१७२/५ (२३.२)
कुशल पेरेर ५१ (२८)
ट्रेन्ट बोल्ट ३/३७ (१०)
डेवोन कोनवे ४५ (४२)
एन्जेलो म्याथुज २/२९ (४)
न्युजिल्यान्ड ५ विकेटले विजयी ।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
खेलका उत्कृष्ट खेलाडी: ट्रेन्ट बोल्ट ३/३७ (१०)
  • न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
म्याच ४२
१० नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
वि.
 दक्षिण अफ्रिका
२४७/५ (४७.३)
अजमतुल्ला ओमराजै ९७ (१०७)
जिरल्ड कोइट्जे ४/४४ (१०)
रस्सि वान डेर डेसेन ७६* (९५)
मोहम्मद नवी २/३५ (१०)
दक्षिण अफ्रिका ५ विकेटले (१५ बल बाकी) विजयी ।
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
खेलका उत्कृष्ट खेलाडी: रस्सि वान डेर डुसेन ७६* (९५)
  • अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ४३
११ नोवेम्बर २०२३
१०:४५
Scorecard
बङ्गलादेश 
३०६/८ (५०)
वि.
 अस्ट्रेलिया
३०७/२ (४४.४)
तोहिद हिरदोय ७४ (७९)
एडम जम्पा २/३२ (१०)
मिचेल मार्श १७७* (१३२)
तास्किन अहमद १/६१ (१०)
अष्ट्रेलिया ८ विकेटले (३२ बल बाकी) विजयी ।
महाराष्ट्र क्रिकेट एशोसियशन स्टेडियम, पुणे
खेलका उत्कृष्ट खेलाडी: मेचेल मार्श १७७* (१३२) & ०/४८ (४)
  • अष्ट्रेलियाले टस जितेर बलिङ रोज्यो ।
म्याच ४४
११ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
इङ्ल्यान्ड 
३३७/९ (५०)
वि.
 पाकिस्तान
२४४ (४३.३)
बेन स्टोक्स ८४ (७६)
हरिस रउफ ३/६४ (१०)
सलमान अलि आघा ५१ (४५)
डेविड विल्ली ३/५६ (१०)
इङल्याण्ड ९३ रनले विजयी ।
ईडेन गार्डेन्स, कोलकाता
खेलका उत्कृष्ट खेलाडी: डेविड विल्ली १५ (५) & ३/५६ (१०)
  • इङल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
म्याच ४५
१२ नोवेम्बर २०२३
१४:१५ (दि/रा)
Scorecard
भारत 
४१०/४ (५०)
वि.
 नेदरल्यान्ड
२५० (४७.५)
श्रेयस ऐयर १२८* (९४)
बस डे लिडे २/८२ (१०)
तेजा निदामनुरु५४ (३९)
मोहम्मद सिराज २/२९ (६)
भारत १६० रनले विजयी ।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
खेलका उत्कृष्ट खेलाडी: श्रेएस ऐयर १२८* (९४)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।

नकआउट चरण

आईसीसीका अनुसार यदि पाकिस्तान सेमीफाइनल प्रवेश पाएमा त्यो खेल कोलकाता को ईडन गार्डन मा खेलिनेछ भने भारत सेमीफाइनल मा प्रवेश पाएमा त्यो खेल मुंबई को वानखेड़े स्टेडियम मा खेलिनेछ, जब भारतको प्रतिद्वंद्वी पाकिस्तान भएको हुनेछैन, यस अबस्थामा यो मैच कोलकाता को ईडन गार्डन आयोजना गरिनेछ।

सेमी फाइनल्स फाइनल
      
 भारत ३९७/४ (५०)
 न्युजिल्यान्ड ३२७ (४८.५)
सेफा१ विजेता  भारत २४० (५०)
सेफा२ विजेता  अस्ट्रेलिया २४१/४ (४३)
 दक्षिण अफ्रिका २१२ (४९.४)
 अस्ट्रेलिया २१५/७ (४७.२)

सेमी फाइनल्स

सेमिफाइनल १
२९ कार्तिक २०८०
१४:१५ नेपाली समय (दि/रा)
विवरण
 भारत
३९७/४ (५०)
वि.
विराट कोहली ११७ (११३)
टिम साउदी ३/१०० (१०)
ड्यारेल मिचेल १३४ (११९)
मोहम्मद शमी ७/५७ (९.५)
भारत ७० रनले विजयी ।
वानखेडे रंगशाला मुम्बई
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद शमी ५/५७ (९.५)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।

सेमिफाइनल २
३० कार्तिक २०८०
१४:१५ नेपाली समय (दि/रा)
विवरण
वि.
 अस्ट्रेलिया
२१५/७ (४७.२)
डेविड मिलर १०१ (११६)
मिचेल स्टार्क ३/३४ (१०)
ट्राविज हेड ६२ (४८)
तवरेज शम्सी २/४२ (१०)
अष्ट्रेलिया ३ विकेटले (१६ बल बाकी) विजयी ।
ईडन गार्डेन्स कोलकाता
खेलका उत्कृष्ट खेलाडी: ट्राविज हेड ६२ (४८) & २/२१ (५)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।

फाइनल

०३ मंसिर २०८०
१४:१५ नेपाली समय (दि/रा)
विवरण
 भारत
२४० (५०)
वि.
 अस्ट्रेलिया
२४१/४ (४३)
के एल राहुल ६६ (१०७)
मिचेल स्टार्क ३/५५ (१०)
ट्राविज हेड १३७ (१२०)
जसप्रित बुम्राह २/४३ (९)
अष्ट्रेलिया ६ विकेटले (४२ बल बाकी) विजयी ।
नरेन्द्र मोदी रंगशाला अहमदाबाद
खेलका उत्कृष्ट खेलाडी: ट्राविज हेड १३७ (१२०) & ०/४ (२)
  • अष्ट्रेलियाले टस जितेर बलिङ रोज्यो ।

तथ्यांक

२०२३ क्रिकेट विश्वकप तथ्यांक

अधिक रन

रन खेलाडी इनिङ सर्वाधिक अङ्क औसत प्रहार दर सतक अर्घ सतक चौका छक्का
७६५ भारत विराट कोहली ११ ११७ ९५.६२ ९०.३१ ६८
५९७ भारत रोहित शर्मा ११ १३१ ५४.२७ १२५.९४ ६६ ३१
५९४ दक्षिण अफ्रिका क्विन्टन डि काक १० १७४ ५९.४० १०७.०२ ५७ २१
५७८ न्युजिल्यान्ड रचिन रविन्द्र १० १२३* ६४.२२ १०६.४४ ५५ १७
५५२ न्युजिल्यान्ड डेरिल मिचेल १० १३४ ६९.०० १११.०६ ४८ २२

अधिक विकेट

विकेट खेलाडी इनिङ औसत ईकोनोमी बलिङ प्रहार दर ५ विकेट
२४ भारत मोहम्मद शमी १०.७० ५.२६ ७/५७ १२.२०
२३ अस्ट्रेलिया एडम जम्पा १० २२.३९ ५.३६ ४/८ २५.०४
२१ श्रीलङ्का दिलशान मदुशंका २५.०० ६.७० ५/८० २२.३३
२० भारत जसप्रित बुमराह ११ १८.६५ ४.०६ ४/३९ २७.५५
दक्षिण अफ्रिका जेराल्ड कोयत्जी १९.८० ६.२३ ४/४४ १९.०५

टिम अफ द टुर्नामेन्ट

खेलाडी भुमिका
भारत रोहित शर्मा ओपनिङ ब्याट्सम्यान / कप्तान
दक्षिण अफ्रिका क्विन्टन डि काक ओपनिङ ब्याट्सम्यान / विकेट किपर
भारत विराट कोहली टप अडर ब्याट्सम्यान
न्युजिल्यान्ड डेरिल मिचेल अलराउण्डर / (दायाँ हाते मिडियम)
भारत के.एल. राहुल मिडिल अडर ब्याट्सम्यान / विकेट किपर
अस्ट्रेलिया ग्लेन म्याक्सवेल अलराउण्डर / (दायाँ हाते अफ ब्रेक)
भारत रविन्द्र जडेजा अलराउण्डर / (स्लो लेफ्ट आर्म अर्थोडक्स)
भारत जसप्रित बुमराह बलर (दायाँ हाते फास्ट)
श्रीलङ्का दिलशान मदुशंका बलर (दायाँ हाते फास्ट मिडियम)
अस्ट्रेलिया एडम जम्पा बलर (दायाँ हाते लेग ब्रेक)
भारत मोहम्मद शमी बलर (दायाँ हाते फास्ट)
दक्षिण अफ्रिका जेराल्ड कोयत्जी बलर (दायाँ हाते फास्ट)/१२ म्यान

सन्दर्भ सामग्रीहरु

  1. "Test Championship to replace Champions Trophy", espncricinfo, अन्तिम पहुँच २०१३-०६-२९ 
  2. "India to host 2016 World T20, 2023 World Cup", Khaleej Times, अन्तिम पहुँच २०१३-०६-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
  3. "India to Host 2023 ICC Cricket World Cup, N Srinivasan Confirms", GalaxyReporter.com, अन्तिम पहुँच ९ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० अगस्ट २०१४ मिति
  4. "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015", २८ जुन २०११, अन्तिम पहुँच १३ सेप्टेम्बर २०११ 
  5. Rajput, Tanisha (६ सेप्टेम्बर २०२३), "World Cup 2023 Full Squads: Check date, time, teams, venue, schedule and all you need to know", Wi, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२३ 
  6. Dutta, Rishab (३ सेप्टेम्बर २०२३), "ICC World Cup 2023 Schedule, Teams, Venues, Prize Money, And Broadcast Channel", Sportsganga, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२३ 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Fixtures
  8. "M.Chinnaswamy Stadium - Cricket Ground in Bengaluru, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१० 
  9. "MA Chidambaram Stadium - Cricket Ground in Chennai, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१० 
  10. "Himachal Pradesh Cricket Association Stadium - Cricket Ground in Dharamsala, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१० 
  11. "Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium - Cricket Ground in Lucknow, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१० 
  12. "Eden Gardens - Cricket Ground in Kolkata, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७ 
  13. "Wankhede Stadium - Cricket Ground in Mumbai, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७ 
  14. "Narendra Modi Stadium - Cricket Ground in Ahmedabad, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७