नइम यु हसन
नइम यु हसन एक पाकिस्तानी कूटनीतिज्ञ हुन्। उनी जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]
- दक्षिण एसियाली सहयोग सङ्गठन सचिवालयको आधिकारिक वेबसाइट