असरफ गानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
असरफ गानी अहमदजाइ
अफगानिस्तानका राष्ट्रपति
पद बहाली
२९ सेप्टेम्बर २०१४
उपराष्ट्रपति
सूची हेर्नुहोस
  • अब्दुल रसिद दोस्तुम
    [सरवार दानिश
पूर्वाधिकारीहमिद कारजाई
काबुल विश्वविद्यालयका कुलपति
कार्यकाल
२२ डिसेम्बर २००४ – २१ डिसेम्बर २००८
पूर्वाधिकारीहबिबउल्लाह हबिब
उतराधिकारीहमिदउल्लाह अमिन
अर्थ मन्त्री
कार्यकाल
२ जुन २००२ – १४ डिसेम्बर २००४
राष्ट्रपतिहमिद कारजाई
पूर्वाधिकारीहिदायत अमिन अरसाला
उतराधिकारीअनवर उल-हक
व्यक्तिगत विवरण
जन्म१९४९
लोगर प्रान्त, अफगानिस्तान
राजनीतिक दलस्वतन्त्र
जीवन साथीरूला गानी
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानबेरुत अमेरिकन विश्वविद्यालय
कोलम्बिया विश्वविद्यालय

असरफ गानी (पस्तो: اشرف غني, फारसी: اشرف غنی, जन्म १९४९) दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी राष्ट्रपति चुनावमा सेप्टेम्बर २१, २०१४ मा निर्वाचित भएका थिए ।[१] उनको जन्म सन् १९४९मा अफगानिस्तानको लागोर शहरमा भएको थियो । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् ।

२०२१ अगस्ट १५ मा, अफ्गान अधिकारीहरूले गानी अमेरिकी दूतावास जानको लागि राष्ट्रपति भवनबाट निस्केको बताए [२]तालीबानहरू काबुल प्रवेश गरे सँगै त्यहाँ बाट उनी अफ्गानिस्तान छोडे। [३][४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गानी राष्ट्रपतीय चुनावमा विजयी घोषित", बिबिसी नेपाली सेवा, अन्तिम पहुँच २०१४ सेप्टेम्बर २१ 
  2. Trofimov, Yaroslav (अगस्ट १५, २०२१), "Taliban Take Over Kabul as Afghan President Flees Country", The Wall Street Journal, अन्तिम पहुँच अगस्ट १५, २०२१ 
  3. Seir, Ahmad; Faiez, Rahim; Akhgar, Tameem; Gambrell, Jon (१५ अगस्ट २०२१), "Afghan president Ashraf Ghani has left the country as Taliban move on Kabul", The Globe and Mail, अन्तिम पहुँच १५ अगस्ट २०२१ 
  4. Batchelor, Tom (१५ अगस्ट २०२१), "Afghan president Ashraf Ghani flees capital Kabul for Tajikistan as Taliban enter city", The Independent, अन्तिम पहुँच १५ अगस्ट २०२१ 
  5. "Taliban enter Afghan capital, official says President Ghani has left for Tajikistan", Reuters, १५ अगस्ट २०२१, अन्तिम पहुँच १५ अगस्ट २०२१ 
  6. https://www.facebook.com/ashrafghani.af

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]