ढाँचा:इतिहासमा आज/२, जनवरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केट बोस्वर्थ (सन् १९८३)

  • वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्नपद्म विभूषण स्थापना गरेको थियो।
  • वि.सं. २०१६ (सन् १९५९)  - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०३२ (सन् १९७५)  - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।