अम्बाती रायडु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अम्बाती रायडु
व्यक्तिगत जानकारी
नामअम्बाती तिरुपति रायडु
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २४)२४ जुलाई २०१३ v जिम्बाब्वे
घरेलु टोली जानकारी
वर्षटिम
२००१/०२-२००९/१०हैदराबाद
२००५/०६आन्ध्र क्रिकेट टिम
२०१०/११-हाल सम्मबडोदरा क्रिकेट टिम
२००७/०८हैदराबाद हिरोज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआई एफसी एलए टि२०आइ
म्याच २५ ८३ ७८ १२३
कुल रन ६८५ ५,३६१ २,३१६ २,५०८
ब्याटिङ औसत ४५.६७ ४५.८२ ३६.१८ २४.५८
१००/५० १/५ १४/३० २/२३ ०/१४
सर्वोच्च स्कोर १२१* २१० १२१* ८१*
कुल बल ७२ ७९२ २७० -
विकेट १० -
बलिङ औसत - ५१.६० ३२।७५ -
एक इनिङमा ५ विकेट - -
एक म्याचमा १० विकेट - -
उत्कृष्ट बलिङ १/८ ४/४३ ४/४५ -
क्याच/स्टम्प [१]/0 ६३/- ३०/० ५०/३
स्रोत: क्रिकइन्फो, १ जनवरी २०१५

अम्बाती रायडु को जन्म २३ सेप्टेम्बर १९८५ मा गुन्टुर जिल्ला, आन्ध्र प्रदेशमा भएको हो । उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी मध्यक्रमका दाहिने हाते ब्याट्सम्यान हुन् तथा कहिलेकाहीं उनी विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन साथै उनी दाहिने हाते अफ ब्रेक बलर हुन् । उनी आफ्नो घरेलु क्रिकेट बरोदा क्रिकेट टिमबाट खेल्छन तथा आइपिएलमा मुम्बई इन्डियनसबाट खेल्ने गर्छन ।[२][३][४]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

रायडुका एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१२१* २१  श्रीलङ्का भारत Ahmedabad, India Sardar Patel Stadium 2014 विजयी
१२४* ३०  जिम्बाब्वे जिम्बाब्वे Harare, जिम्बाब्वे Harare Sports Club 2015 विजयी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://www.espncricinfo.com/india/content/player/33141.html
  2. Premachandran, Dileep, "Ambati Rayudu", ESPNcricinfo, अन्तिम पहुँच २४ जुलाई २०१३ 
  3. "Ambati Rayudu", CricketArchive, अन्तिम पहुँच २८ जुलाई २०१३ 
  4. "Ambati Rayudu – Mumbai Indians player", Indian Premier League. Board of Control for Cricket in India, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ अगस्ट २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]