एरोन फिन्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरोन फिन्च
व्यक्तिगत जानकारी
नामएरोन जेम्स फिन्च
जन्म (1986-11-17) १७ नोभेम्बर १९८६ (उमेर ३७)
भिक्टोरिया, अस्ट्रेलिया
उपनामफिन्ची
उचाई१७४ सेमी (५ फिट ९ इन्च)[१]
ब्याटिङदायाँ हाते
बलिङबायाँ हाते मध्यम गति
भूमिकाअग्रपंक्तिका ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप १९७)११ जनवरी २०१३ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२१ नोभेम्बर २०१४ v दक्षिण अफ्रिका
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१६
टि२०आई पदार्पण (क्याप ४९)१२ जनवरी २०११ v इङ्ल्यान्ड
अन्तिम टि२०आई९ नोभेम्बर २०१४ v दक्षिण अफ्रिका
घरेलु टोली जानकारी
वर्षटिम
२००७–वर्तमानभिक्टोरिया (squad no. ५)
२०११-२०१२दिल्ली डेयरडेभिल्स
२०११-वर्तमानमेलबर्न रेनीगेड्स
२०१२-वर्तमानअक्ल्यान्ड एसेज
२०१२–२०१३पुने वारियर्स इन्डिया
२०१४सनराइजर्स हैदराबाद
२०१५-वर्तमानमुम्बई इन्डियनस
२०१४-वर्तमानयोर्कसायर काउन्टी क्रिकेट क्लब (squad no. २०)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआइ टि२०आइ एफसी एलए
म्याच ३६ २२ ४६ ९८
कुल रन १३०४ ७५६ २,२४० ३,६८४
ब्याटिङ औसत ३७.२५ ३९.७८ २९.४७ ३९.६१
१००/५० ६/५ १/५ ३/१५ ९/१९
सर्वोच्च स्कोर १४८ १५६ १२२ १५४
कुल बल ५२ १२ ३२० २४१
विकेट
बलिङ औसत २२.५० ६१.५० २९.८५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट -
उत्कृष्ट बलिङ १/२ १/० २/४४
क्याच/स्टम्प १६/– ५/– ४६/– ३८/–
स्रोत: क्रिकइन्फो, १३ डिसेम्बर २०१४

एरोन जेम्स फिन्च (जन्म १७ नोभेम्बर १९८६) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अस्ट्रेलियाबाट खेल्छन भने घरेलु क्रिकेट भिक्टोरियाबाट खेल्ने गरेका छन् । उनी एक बिष्फोटक ब्याट्सम्यान हुन् । उनी व्यावसायिक क्रिकेट विभिन्न क्लबहरूबाट खेल्ने गरेका छन् । उनी सन् २००६ श्रीलङ्कामा भएको अन्डर-१९ क्रिकेट विश्वकपमा सहभागिता जनाई सकेका छन् ।[२] फिन्च अग्रपंक्तिका ब्याट्सम्यान हुन् जसले बिरोधी क्रिकेट टिमका बलरलाई प्रहार गरेर रन बनाउने गर्छन ।

फिन्चको नाउँमा ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलको एक इनिङमा सबैभन्दा बढी रन बनाउने किर्तिमान रहेको छ । उनले सन् २०१३ अगस्ट २९ मा इङ्ल्यान्ड विरुद्ध १५६ रनको कीर्तिमानी पारी खेलेका थिए ।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

एरोन फिन्चको एकदिवसीय शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१४८  स्कटल्यान्ड संयुक्त अधिराज्य Edinburgh, Scotland, United Kingdom The Grange Club २०१३ विजयी
१२१ १९  इङ्ल्यान्ड अस्ट्रेलिया Melbourne, Australia Melbourne Cricket Ground २०१४ विजयी
१०९ २२  इङ्ल्यान्ड अस्ट्रेलिया Perth, Australia WACA Ground २०१४ lost
१०२ २५  दक्षिण अफ्रिका जिम्बाब्वे Harare, Zimbabwe Harare Sports Club २०१४ lost
१०९ ३४  दक्षिण अफ्रिका अस्ट्रेलिया Canberra, Australia Manuka Oval २०१४ विजयी
१३५ ४२  इङ्ल्यान्ड अस्ट्रेलिया Melbourne, Australia Melbourne Cricket Ground २०१५ विजयी

टि२० अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

एरोन फिन्चको टि ट्वान्टि शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१५६  इङ्ल्यान्ड संयुक्त अधिराज्य Southampton, England, United Kingdom Rose Bowl (cricket ground) २०१३ विजयी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Aaron Finch", espncricinfo.com, ESPN Cricinfo, अन्तिम पहुँच १८ जनवरी २०१४ 
  2. "Youth One-Day International Matches played by Aaron Finch (10)", CricketArchive, अन्तिम पहुँच २०१०-०१-२४  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०४ मिति
  3. John Mehaffey, "Finch breaks McCullum's T20 world record", stuff.co.nz, अन्तिम पहुँच ३० अगस्ट २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]