वल्लभभाई पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सरदार बल्लभ भाई पटेलबाट अनुप्रेषित)
सरदार वल्लभ भाइ पटेल
भारतको उपप्रधानमन्त्री
कार्यकाल
१५ अगस्त १९४७ – १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीमोरारजी देसाई
गृह मंत्रालय
कार्यकाल
१५ अगस्त १९४७ – १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीचक्रवर्ती राजगोपालाचारी
व्यक्तिगत विवरण
जन्म(१८७५-१०-३१)३१ अक्टोबर १८७५
नडियाद, बॉम्बे प्रेसीडेंसी, ब्रिटिश भारत
मृत्यु१५ डिसेम्बर १९५०(1950-12-15) (उमेर ७५)
बॉम्बे, बॉम्बे राज्य, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रीय कांग्रेस
सन्तान(हरू)मणिबेन पटेल, दह्याभाई पटेल
मातृ शिक्षाप्रतिष्ठानमिडल टेम्पल
जीवनवृतिवकालत

सरदार वल्लभ भाइ पटेल (३१ अक्टूबर, १८८५ - १५ दिसम्बर, १९५०) (गुजराती: સરદાર વલ્લભભાઈ પટેલ) भारतको स्वतन्त्रता संग्राम सेनानी एवं स्वतन्त्र भारतको प्रथम गृहमंत्री थिए ।उनी नया भारतको निर्माता थिए खासमा उनी भारतीय जनमानस अर्थात किशानहरूको आत्मा थिए । उहाँ भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले देशको स्वतन्त्रताको संघर्ष र यसको राजनीतिक एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। [१] उनले भारतको राजनीतिक एकीकरण र १९४७ को भारत-पाकिस्तान युद्धको समयमा गृहमन्त्रीको रूपमा काम गरेका थिए। [१]

जीवनी[सम्पादन गर्नुहोस्]

पटेलको जन्म खेडा जिल्लाको नाडियादमा भएको थियो र उनको हुर्के गुजरात राज्यको ग्रामीण इलाकामा भएको थियो।[२] वल्लभभाई झवेरभाई पटेल, [२] झवेरभाई पटेल र लडबाका छ जना सन्तान मध्ये एक, गुजरातको नाडियादमा जन्मेका थिए।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Gandhi, Rajmohan, Patel: a life (Biography), navjivan trust। 
  2. Lalchand, Kewalram (१९७७), The Indomitable Sardar, Bharatiya Vidya Bhavan, पृ: ४, "Sardar Vallabhbhai Patel" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]