दादूदयाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दादूदयाल (१५४४-१६०३ ई.) हिन्दीको भक्तिकालमा ज्ञानाश्रयी शाखाको प्रमुख सन्त कवि थिए। दादूदयाल जन्म अनुमानमा अहमदाबाद (गुजरात) मा भएको थियो। घरपरिवार त्यागेर यिनले १२ वर्ष सम्म कठिन तप गरेका थिए। गुरु-कृपा देखि सिध्दि प्राप्त हुनका साथै यिनका धेर शिष्यहरु थिए।

जीवनी[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]