लामार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लामार्क
लामार्कको चित्र
जन्म(१७४४-०८-०१)१ अगस्ट १७४४
पिकार्दी, फ्रान्स
मृत्यु१८ डिसेम्बर १८२९ (८५ वर्ष)
पेरिस, फ्रान्स
राष्ट्रियताफ्रान्सेली
चिनारीको कारणक्रम-विकास;
वैज्ञानिक करियर
शिक्षाफ्रान्सेली विज्ञान प्रतिष्ठान
प्रभावितÉtienne Geoffroy Saint-Hilaire
Author abbrev. (botany)लाम.
Author abbrev. (zoology)लामार्क

लामार्क (/ləˈmɑːrk/)[१] वा जँ बतिस्त पियेर आँत्वान दे मोनेत सिवेलियर लामार्क एक फ्रान्सेली जीवविज्ञानिक थिए। लामार्क प्रथम वैज्ञानिक थिए जसले मेरुदण्ड भएका र मेरुदण्ड नभएका जीवहरूमा भेद छुट्याएर सर्वप्रथम हाड नभएकाा जीव शब्दको प्रयोग गरेका थिए। उनको विकासवादको सिद्धान्तलाई लामार्कवाद भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]