क्याथी हिल्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्याथी हिल्टन
क्याथी हिल्टन आफ्नो छोरी निकी हिल्टनको एक फ्यासन कार्यक्रममा (२००८)
जन्मक्याथलिन एलिजाबेथ एभानजिनो
(1959-03-13) मार्च १३, १९५९ (उमेर ६५)
नागरिकताअमेरिकी
पेशाअभिनेत्री
फ्यासन डिजाइनर
समाजसेवी
जीवनसाथीरिचर्ड हावर्ड हिल्टन (वि. १९७९)
सन्ताननिकी हिल्टन
पेरिस हिल्टन
बरोन निकोलस हिल्टन II
कोनराड ह्युज्स हिल्टन III
आफन्तकिम रिचर्ड्स(बहिनी)
काइली रिचर्ड्स (बहिनी)
वेबसाइटkathyhilton.com

क्याथी हिल्टन (जन्म क्याथलिन एलिजाबेथ एभानजिनो, पछि रिचर्ड्स; मार्च १३, १९५९) एक अमेरिकी अभिनेत्री, फ्यासन डिजाइनर र समाजसेवी हुन् ।[१][२][३][४][५] उनी समाजसेवी पेरिस हिल्टन तथा फ्यासन डिजाइनर निकी हिल्टनकी आमा हुन् ।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

स्यारोन क्याथलिन रिचर्ड्स तथा लौरेन्स अभानजिनोको पुत्री हुन् क्याथी हिल्टन । उनको हजुरबुवा इटालियन मूलका थिए । उनमा पनि आइरिस र स्कटिस वंशको मिलन रहेको थियो ।[६][७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]