ह्याट्रिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खेलमा ह्याट्रिक एक खेलको समयमा लगातार तिन पटक वा सो भन्दा बढीको उपलब्धि मानिन्छ अथवा लगातार तिनमा आधारित कुनै अन्य उपलब्धिलाई पनि भन्ने गरिन्छ । ह्याट्रिक भन्ने शब्द पहिलो चोटी क्रिकेटमा सन् १८५८ मा प्रयोग गरिएको थियो जब एक अङ्ग्रेज बलर एचएच स्टेफनसनले लगातार तिन बलमा तिन विकेट लिन पुगेका थिए । स्टेफनसनको सम्मानमा एउटा सङ्ग्रह आयोजित गरिएको थियो ।[१] ह्याट्रिक शब्दको छपाई संस्करणमा प्रयोग भने सन् १८७८ मा गरिएको थियो ।[२] वर्तमान समयमा यसको प्रयोग विभिन्न खेलमा हुन थालेको छ । यसको प्रयोग फुटबल, हकी तथा अन्य खेलमा हुँदैछ ।

उत्पति[सम्पादन गर्नुहोस्]


क्रिकेट[सम्पादन गर्नुहोस्]

फुटबल[सम्पादन गर्नुहोस्]

एउटै खेलमा कोही खेलाडीले तीन गोल गरेमा ह्याटि्रक भनिन्छ। सबैभन्दा छिटो समयको ह्याट्रिकको रेकर्ड २०१३ मा सन्डे लिगमा अलेक्स टोरको नाममा ७० सेकेन्डको रहेको छ। [३] यस भन्दा अगाडी टोमी रोसले रोस कन्ट्री फुटबल क्लबको लागि नाइरन एफ सि बिरुद्ध खेल्दा २८ नोभेम्बर १९६४ मा कायम गरेको ९० सेकेन्डको कीर्तिमान थियो। [४] ह्याट्रिक गर्ने सबैभन्दा युवा खेलाडीको किर्तिमान १९९६ मा न्टिनोस ओन्टीकासले कायम गरेका थिए,[५][६] भने १९५८ मा पेले फिफा विश्व कपमा ह्याट्रिक गर्ने सबैभन्दा युवा खेलाडी भए। [७]

हकी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Extended Oxford English Dictionary 1999 Edition : "It came into use after HH Stephenson took three wickets in three balls for the all-England eleven against the twenty-two of Hallam at the Hyde Park ground, Sheffield in 1858. A collection was held for Stephenson (as was customary for outstanding feats by professionals) and he was presented with a cap or hat bought with the proceeds."
  2. The Oxford Companion to Australian Cricket (Oxford University Press, 1996) mentions that the word hat-trick was used in print for the first time in The Sportsman to describe Spofforth clean bowling three consecutive batsmen in the match against Hastings and Districts at the Oval on 29 August 1878. Spofforth did take a hat-trick and nine wickets in 20 balls against the XVIII of Hastings and Districts in 1878 (not a first class match), but the dates are incorrect.
  3. Steve White (३ मे २०१३), "Sunday league footballer scores hat-trick in record-breaking 70 seconds", mirror, अन्तिम पहुँच ६ जुलाई २०१५ 
  4. "Fastest time to score a hat-trick, Football", Guinness World Records, अन्तिम पहुँच १८ अगस्ट २०११ 
  5. "The magical feeling of a hat-trick: from McDougall, Bican and Pelé to Lucijanic, Siri and Pontikas", 90soccer.com, अन्तिम पहुँच २१ जुन २०२१ 
  6. "Ntinos Pontikas, the Greek Freddy Adu", siamsportz, अन्तिम पहुँच ६ मार्च २०२१  वेब्याक मेसिन अभिलेखिकरण २३ अक्टोबर २०२१ मिति
  7. "History of the World Cup: 1958 – A star is born in Pele", sportsnet, अन्तिम पहुँच ९ जुन २०१८