युसेबियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युसेबियो
व्यक्तिगत जानकारी
पुरा नाम युसेबियो डा सिल्भा फेरेइरा
उचाइ १.७५ मि (५ फि ९ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९५७–१९६० स्पोर्टीङ डी लरेन्को मार्क्स ४२ (७७)
१९६०–१९७५ बेनिफिका ३०१ (३१७)
१९७५ बोस्टन मिनेटमेन (२)
१९७५ मन्टेर्री १० (१)
१९७५–१९७६ टोरन्टो मेट्रोज-क्रोएसिया २१ (१६)
१९७६ बिरा-मार १२ (३)
१९७६–१९७७ लस भेगास क्विकसिल्भर्स १७ (२)
१९७७–१९७८ युनिआओ डी तोमार १२ (३)
१९७८–१९७९ न्यू जर्सी अमेरिकन्स (२)
अन्तर्राष्ट्रिय करियर
१९६१-१९७३ पोर्चुगल[१] ६४ (४१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

युसेबियो (पोर्तुगाली उच्चारण: [ewˈzɛbiu ðɐ ˈsiɫvɐ fɨˈʁɐjɾɐ](जन्म २५ जनवरी १९४२-५ जनवरी २०१४)) प्रोर्चुगाल राष्ट्रिय फुटबल टिमका एक सदस्य हुन । उनी खेलमैदानमा अग्रपंक्ति फूटबलर (स्ट्राइकर)को भूमिका निर्वाह गर्छन। उनीलाई फुटबलको उत्कृष्ट खेलाडी मानिन्छ।[२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

उनले आफ्नु खेल जीवनमा, क्लबको लागि ७४५ खेलमा ७४९ गोल गरे र आफ्नु रास्ट्रीय टिमको लागि ४१ गोल गरे। उनले जम्मा ७९० गोल गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pierrend, José Luis (२९ अक्टोबर २००५), "युसेबियोको अन्तर्राष्ट्रिय खेलमा गोल", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १० मार्च २००९ 
  2. Stokkermans, Karel (३० जनवरी २०००), "IFFHS' Century Elections", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १० मार्च २००९ 
  3. "Eusebio: Portugal football legend dies aged 71", BBC Sport, ५ जनवरी २०१४, अन्तिम पहुँच ५ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]