जयपृथ्वी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयपृथ्वी नगरपालिका
चैनपुर
जयपृथ्वी नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका
नेपालको नक्सामा जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका is located in नेपाल
जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°३३′उ॰ ८१°१२′पू॰ / २९.५५०°N ८१.२००°E / 29.550; 81.200निर्देशाङ्कहरू: २९°३३′उ॰ ८१°१२′पू॰ / २९.५५०°N ८१.२००°E / 29.550; 81.200
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ जिल्ला
सरकार
 • मेयरवीरेन्द्र बहादुर खड्का
 • उप मेयरजुना जाग्री
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२२१९१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०५००
क्षेत्रीय सङ्केत०९२
वेबसाइटwww.jayaprithvimun.gov.np

जयपृथ्वी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङ जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। नेपाल सरकारको स्थानीय विकास मन्त्रालयले वि.सं. २०७१ बैशाख २५ गते तत्कालिन रिठापाटा, चैनपुर, हेमन्तवाडा, लुँयाटासुवेडालाई गाभेर यसलाई नगरपालिका घोषित गरेको थियो। वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या २२,१९१ रहेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

नामकरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]