हायल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हायल
حائل
किशला हायलको एउटा ठाँउ
किशला हायलको एउटा ठाँउ
हायलको प्रतीक चिह्न
देश Saudi Arabia
प्रान्तहरुहायल
सरकार
 • गभर्नरसउद बीन अब्दूल मुहसिन अल सउद
 • उप गभर्नरराजकुमार साद बीन अब्दूलअजिज
उन्नतांश
९९२ मिटर (३२५५ फिट)
जनसङ्ख्या
 (2010 census)
 • जम्मा३१०,८९७
समय क्षेत्रयुटिसी+3
क्षेत्रीय सङ्केत(+966) 16
वेबसाइटwww.hail.gov.sa

हायल (अरबी: حائل Ḥā'il), उत्तर-पश्चिम साउदी अरबमा एउटा शहर हो। यो हायल प्रान्तको राजधानी हो। यस शहरको जनसङ्ख्या हायल प्रान्तको अनुसार ३५६८७६ छ।

हायल अधिकतम खेती-पातीमा आधारित छ, यहाँ हल्का-फुल्का अन्न, खजुर र फल-फुल पनि उपजाइन्छ। अधिराज्यमैं गेहुँको अधिक मात्रामा उत्पादन गर्ने प्रान्त हो हायल, उत्तर-पुर्वको क्षेत्र ६० देखि १०० किमी (३७ देखि ६२ माइल) टाढा, सिंचित उद्यानहरु छन्। इतिहासमा मानिषहरु धनको ओसार-पसार हायलको बाटो हुँदै उँट कारवांमा गर्ने गर्थे। हायल आफ्नो दयालू स्वभावको लागि साउदी अरबअरब क्षेत्रमा नै जानिन्छ। यहि त्यो ठाँउ हो जहाँ हातिम ताई बस्ने गर्थे। यो अल राशिद परिवारको पनि जन्म-भूमि हो, जो ऐतिहासिक रूपमा अल-सउद परिवारका प्रतिद्वन्दी हुने गर्थे।.[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]