राधादामोदर संस्कृत विद्यापीठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्देशाङ्कहरू: २७°५२′४७″N ८३°५५′५८″E / २७.८७९७२८°N ८३.९३२७२१°E / 27.879728; 83.932721

राधादामोदर संस्कृत विद्यापीठ
प्रकारसंस्कृत सहशिक्षा सार्वजनिक
स्थापना२०५१
कुलपतिसुशील कोइराला, नेपालको प्रधानमन्त्री
उप-कुलपतिप्रा. खेमराज खनाल
स्थान,
क्याम्पसकेलादीघाट

राधादामोदर संस्कृत विद्यापीठ साँखर गाविस, स्याङ्जा जिल्ला, गण्डकी अञ्चल, नेपालमा अवस्थित विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त[१], जिल्लाकै एकमात्र संस्कृत क्याम्पस हो। साँखर गाउँ विकास समितिको वडा नं. ६, केलादीघाट (हाल जयटार) मा अवस्थित उत्तरमध्यमा र शास्त्री तह सम्म कक्षा सञ्चालनमा आएको जिल्लाकै एकमात्र संस्कृत क्याम्पसले यस ठाउँको गरिमा र महत्त्व लाई झल्काउछ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]