माउन्टेन ड्यु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माउन्टेन ड्यु (अमरेरिकामा हालै अद्यावधी गरिए अनुसार Mtn Dew) पेप्पसीकोको स्वामित्वमा रहेको कार्बोनेट गरिएको नरम पेय पदार्थ हो । मूल मिश्रण सन् १९४० मा टेनेसी भेरे‍ज बोटलर्स बार्ने र आली हार्टम्यानले पत्ता लगाएका थिए ।

Mountain Dew
प्रकारनरम पेय पदार्थ
उत्पादकपेप्सिको
उत्पत्ति देशसंयुक्त राज्य अमेरिका
प्रश्तुत१९४०; ८४ वर्ष अघि (१९४०)
VariantsSee below
सम्बन्धित उत्पादन
वेबसाइटmountaindew.com

References[सम्पादन गर्नुहोस्]