घानाका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा घानाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Ghana map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको घानाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
असान्ते परम्परागत भवनहरू A blank map of a rectangular-looking country with a red dot in the south-west marking the location of the site. Ghaकुमासी,
 घाना
सांस्कृतिक:GhaAsa
(v)
१९८० [२]
गढी र महलहरू, भोल्टा, विशाल आक्रा, केन्द्रीय र पश्चिमी क्षेत्रहरू A picture taken in foggy weather depicting a white, contemporary building several storeys high. Ghaकेन्द्रीय क्षेत्र,
विशाल आक्रा,
भोल्टा क्षेत्र,
पश्चिमी क्षेत्र,
 घाना
सांस्कृतिक:GhaFor
(vi)
१९७९ [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Ghana", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Asante Traditional Buildings", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Forts and Castles, Volta, Greater Accra, Central and Western Regions", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Ghana