भगवती मन्दिर राजविराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भगवती मन्दिर राजविराज मा स्तिथ छ यो मन्दिर राजविराज नगरपालिका को पश्चीम पट्टि छ यस मन्दिर मा बडादशैं मा धेरै ठुलो बलिदान र धेरी मान्छेहरू पनि यहाँ पुञ्ज गर्न आउने गर्छन ।