काठमाडौँ फन पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौं फन पार्कबाट अनुप्रेषित)
चित्र:काठमाडौँ फन पार्क 03.JPG
काठमाडौँ फन पार्क
चित्र:काठमाडौँ फन पार्क 02.JPG
काठमाडौँ फन पार्क
चित्र:काठमाडौँ फन पार्क 01.JPG
काठमाडौँ फन पार्क

काठमाडौँ फन पार्क काठमाडौँ उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थीत एक मात्र मनोरञ्जन गर्ने स्थल हो । जहा बालबालिका देखि युवायुवती तथा बृद्धवृद्धाहरु सबैले मनोरञ्जन लिन सक्छन् । निकै आकर्षक खेलहरु रहेका हुनाले विषेश गरी बिदाका दिनहरूमा घुइँचो लाग्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]