मादी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मादी नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लासंखुवासभा जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरबिदुर कुमार लिंथेप
 • उप मेयरउर्मिला सुबेदी (नेपाल)
क्षेत्रफल
 • जम्मा११०.१ किमी (४२.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,४७०
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
वेबसाइटwww.madimun.gov.np

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनीमावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।[३][४][५] मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।[२][६] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[५]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

मादी नगरपालिका मादीमुलखर्क, मादीरामबेनीमावादिन गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार मादीमुलखर्क, मादीरामबेनीमावादिन गाविसहरूको जनसङ्ख्यालाई जोड्दा मादी नगरपालिकाको कूल जनसङ्ख्या १४,४७० हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. "नगरपालिका घोषणा पछि दिङ्लामा खुसीयाली !" [dead link]
  5. ५.० ५.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  6. "संखुवासभाको मादी नगरपालिका घोषणा", साझा सवाल, २०७१ मंसीर १६, अन्तिम पहुँच १६ मंसीर [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]