नेहा कपूर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेहा कपूर
जन्म (1984-03-31) ३१ मार्च १९८४ (उमेर ३९)
भारत
पेशामोडल
कार्यकाल२००६-वर्तमान
उचाइ१७८ से.मि. (५ फिट १० ई.)
उपाधिफेमिना मिस इन्डिया युनिवर्स २००६
जीवनसाथीकुनल नय्यर (२०११-वर्तमान)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया युनिवर्स
(विजेता)
(मिस ताजा अनुहार)
(मिस फोटोजेनिक)
मिस युनिभर्स २००६
(उत्कृष्ट २०)
वेबसाइटhttp://www.myspace.com/nehakapur

नेहा कपूर (हिन्दी: नेहा कपूर; जन्म १९८४) एक भारतीय मोडल, अभिनेत्री र पूर्व सौन्दर्य प्रतियोगी हुन् जसले फेमिना मिस इन्डियाको पुरस्कार सन् २००६ मा जितेकी हुन्र । उनले भारतको प्रतिनिधित्व गर्दै मिस युनिवर्समा भाग लिएकी थिइन् जसमा उनी उत्कृष्ट २० मा परिन । उनको बिवाह कुनल नय्यरसँग भएको हो ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]