पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको क्षेत्रीय अस्पताल पश्चिमाञ्चल विकासक्षेत्रको सदरमुकाम पोखरा सहरमा रहेको छ। पहले रहेको गण्डकी अन्चल अस्पतालको सैया थपेर तथा स्तर वृद्धी गरेर यो अस्पताल स्थापना गरिएको थियो। यो अस्पताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रकै सबै भन्दा ठूलो सरकारी श्वास्थ संस्था तथा उपचार केन्द्र हो।