वार्तालाप:कृष्ण जन्माष्टमी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:कृष्णाष्टमीबाट अनुप्रेषित)
प्रमुख लेखकृष्ण जन्माष्टमी प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
अगस्ट ३०, २०१५प्रमुख लेख उम्मेदवारनिर्वाचित

@बिप्लब आनन्द: ढाँचामा मिति सुधार गर्नुपर्ने छ। कृपया! सुधार गर दिनको लागि अनुरोध गर्द छु। --तुल्सी भगत (वार्तालाप) १६:५९, २३ अगस्त २०१५ (युटिसी(UTC))

@Tulsi Bhagat: मिति सुधार भइसकेको छ । हेर्नुहोस ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@बिप्लब आनन्द: धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०८:४८, १० सेप्टेम्बर २०१५ (युटिसी(UTC))

यो त अलिक थोरै भएन र ? Sahitikvikram (कुरा गर्ने) ०७:२८, १९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))