बच्ना ए हसिनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बच्ना ए हसिनो
चलचित्र पोस्टर
निर्देशकसिद्धार्थ आनन्द
पटकथादेविका भगत
कथाजयदिप सहनी
निर्माताआदित्य चोपडा
मुख्य कलाकाररणबीर कपुर
बिपासा बसु
दीपिका पादुकोण
मिनिषा लाम्बा
कुणाल कपूर
Narrated byआशुतोष ढकाते
छायाङ्कनसुनिल पटेल
सम्पादनरितेश सोनी
सङ्गीतगित:
विशाल-शेखर
पृष्ठभूमि संगीत:
सलिम सुलेमान
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • १५ अगस्ट २००८ (2008-08-15)
अवधि
१५३ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट१८ करोड (युएस$२.५ मिलियन)
बक्स अफिस६२.५ करोड (युएस$८.८ मिलियन)

बच्ना ए हसिनो (English: Watch Out, Ladies) एक भारतीय रोमान्टिक हाँस्य चलचित्र हो जुन १५ अगस्ट २००८ मा प्रदर्शित गरिएको हो । यस चलचित्रको मुख्य पात्रहरूमा रणबीर कपुर, बिपासा बसु, दीपिका पादुकोण, मिनिषा लाम्बाकुणाल कपूर छन् । यो चलचित्रको निर्देशक सिद्धार्थ आनन्द हुन् ।[१][२][३] उनले यो भन्दा पहिले सलाम नमस्ते (२००५) र ता रा रम पम (२००७) मा निर्देशकको भूमिकामा रहेका थिए । यो चलचित्र सन् २००८ को पाँचौ सबैभन्दा बढी कमाउने चलचित्रको रूपमा रहेको थियो ।

पात्रहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Adarsh, Taran, "Yash Raj signs Ranbir?", Indiafm.com, २८ अप्रिल २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Adarsh, Taran, "Fantastic four", Indiafm.com, ३० मे २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Jha, Subhash K, "Siddharth Anand's Ranbir starrer is not The Bachelor", Indiafm.com, ३ जुन २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]