भृकुटी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भृकुटी नगरपालिका
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु जिल्ला
स्थापना२०७२ असोज १
क्षेत्रफल
 • जम्मा१४९.८ किमी (५७.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,२८२
 • घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६

भृकुटी नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कपिलवस्तुमा बुढी, हरिहरपुर, राजपुरबरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर भृकुटी नगरपालिका घोषणा गरिएको हो।[४] भृकुटी नगरपालिकाको केन्द्र साबिकको बुढी गाउँ विकास समितिको हनुमान चोक क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बुढी, हरिहरपुर, राजपुरबरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर भृकुटी नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भृकुटी नगरपालिकाको जनसङ्ख्या २६,२८२ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]