अल्ट्रालाइट विमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल्ट्रालाइट विमानबाट देखिएको पोखराको दृष्य

अल्ट्रालाइट भनेको हल्का किसिमको विमान हो । जसमा एक पल्टमा एक जना यात्री र एक जना विमान चालक गरी दुई जना मात्र बस्न मिल्छ । अल्ट्रालाइट विमान हाल आएर हिमश्रृंखलालाई नजिकबाट नियाल्नको लागि निकै लोकप्रिय भएको पाइन्छ । नेपालमा व्यवसायीक रूपमा पोखरामा अल्ट्रालाइट विमान सन् १९९७बाट नै सुरु भएको हो । पोखरामा आउने नेपाली तथा विदेशी पर्यटकहरु विच लोकप्रिय बन्न सकेको यो अल्ट्रालाइट विमान सवार भएर पोखराका प्रमुख आकर्षण फेवाताल, हिमश्रृंखलाहरु, वनजंगल, पहाड तथा त्यहाँका ग्रामिण भेगको दृष्यावलोकन गर्न रुचाउँछन् ।

अल्ट्रालाइट विमानबाट देखिएको पोखराको दृष्य[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]