देश देखि परदेश (चलचित्र)
देश देखि परदेश | |
---|---|
निर्देशक | नरेन्द्र थापा |
निर्माता | रमिता थापा |
सङ्गीत | शम्भुजित बास्कोटा |
देश | नेपाल |
भाषा | नेपाली |
देश देखि परदेश (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा निखिल उप्रेती, दिलीप रायमाझी, ऋचा घिमिरे, प्रेरणा शर्मा र दमन रूपाखेती को भुमिका देख्न सकिन्छ ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |