बादल पारि (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बादल पारि (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा भुवन केसी, जल शाह, नीर शाह को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ उगेन छोपेल ले निर्देशन गर्नु भएको हो । यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहेको छ ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]