सुशर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुशर्मा हिन्दू धर्मको महाकाव्य महाभारत अनुसार सुशर्मा त्रिगर्त देशको राजा थियो । तथा ऊँ महान योद्धा थियो र अर्जुनको कट्टर प्रतिद्वन्द्वी पनि थियो । उसले कुरुक्षेत्रको युद्धमा अर्जुनको विरुद्ध संसप्तक नामको अश्त्र प्रयोग गरेको थियो । तेह्रौ दिनको युद्धमा उसले अर्जुनलाई चक्रव्यूहदेखि टाढा राखेको थियो । जसको परिणाम अभिमन्युको मृत्यु भएको थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]