वसन्ती (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसन्ती
निर्देशकनीर शाह
लेखकडायमण्ड समशेर राणा
निर्मातान्यु सेन्चुरी पिक्चर्स
मुख्य कलाकारकरिश्मा मानन्धर,राजेश हमाल,गौरी मल्ल बी.यस राणा , राजा राम पौडेल, निरज थापा
सङ्गीतशम्भुजित बास्कोटा
देशनेपाल
भाषानेपाली

वसन्ती (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । बसन्ती एक ऐतिहासिक प्रेम, रोमान्स र थ्रिलर चलचित्र भएकोमा कसैको पनि दुइ मत नहोला। नेपाली चलचित्र क्षेत्रमा धेरै ठुलो इतिहास बोकेको यस चलचित्र नेपालका प्रख्यात उपन्यासकार डायमण्ड समशेर राणाले लेखेको उपन्यास “बसन्ती” मा आधारित रहेको छ। राणा कालमा रहेकी एक किशोरीको कहानीलाई यस चलचित्रमा उतारिएको छ। यस चलचित्रमा करिश्मा मानन्धर,राजेश हमाल,गौरी मल्ल आदिको मुख्य भूमिका रहेको छ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]