विजय (अभिनेता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय
सुपर स्टार विजय
जन्मजोसेफ विजय चन्द्रशेखर
(1974-06-22) जुन २२, १९७४ (उमेर ४९)
चेन्नई, तमिलनाडु, भारत
पेशाचलचित्र अभिनेता, पार्श्वगायक
कार्यकाल1992–वर्तमान
जीवनसाथीसंगीता सोर्नालिङ्गम
(१९९९–वर्तमान)
सन्तान
वेबसाइटwww.vijaynet.com

जोसेफ विजय चन्द्रशेखर अङ्ग्रेजी: Joseph Vijay Chandrasekhar (जन्म १९७४,२२ जुन, चेन्नई भारत) उनी दक्षिण भारतका प्रसिद्ध चलचित्र अभिनेता हुन्। उनलाई सुपर स्टार विजयविजय मात्र पनि भनिन्छ। उनी अभिनय अतिरिक्त पार्श्व गायन पनि गर्छन।[१]

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]