ग्रिम स्मिथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रिम स्मिथ
ग्रिम स्मिथ फिल्डिङ गर्दै ।
व्यक्तिगत जानकारी
नामग्रिम क्राइग स्मिथ
जन्म (1981-02-01) १ फेब्रुअरी १९८१ (उमेर ४३)
जोहनसवर्ग, ट्रान्भाल प्रोभिन्स, दक्षिण अफ्रिका
उपनामबिफ्
उचाई६ फिट ३ इन्च (१.९१ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २८८)८ मार्च २००२ v अस्ट्रेलिया
अन्तिम टेस्ट१ मार्च २०१४ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप ६८)३० मार्च २००२ v अस्ट्रेलिया
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ नोभेम्बर २०१३ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१५
घरेलु टोली जानकारी
वर्षटिम
१९९९/२०००Gauteng cricket team
२०००Hampshire County Cricket Club
२०००/०१–२००३/०४Western Province cricket team (South Africa
२००४/०५–अहिलेसम्मकेप कोब्रा (squad no. १५)
२००५Somerset County Cricket Club
२००८–२०१०राजस्थान रोयल्स (squad no. १५)
२०११पुने वारियर्स भारत
२०१३–२०१४Surrey County Cricket Club (squad no. १५)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच ११७ १९७ १६० २५९
कुल रन ९,२६५ ६,९८९ १२,६५३ ९,३३१
ब्याटिङ औसत ४८.२५ ३७.९८ ४९.२३ ३९.२०
१००/५० २७/३८ १०/४७ ३६/५० १४/६७
सर्वोच्च स्कोर २७७ १४१ ३११ १४१
कुल बल १,४१८ १,०२६ १,७८६ १,९६८
विकेट १८ ११ ४७
बलिङ औसत ११०.६२ ५२.८३ १०२.९० ३८.२१
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ २/१४५ ३/३० २/१४५ ३/३०
क्याच/स्टम्प १६९/– १०५/– २३१/– १३७/–
स्रोत: क्रिकइन्फो, २० अक्टोबर २०१५

ग्रिम क्राइग स्मिथ (जन्म १ फेब्रुअरी १९८१) दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमको पुर्व क्रिकेट खेलाडी र २००३ मा शाउन पोल्लकले सन्यास लिएपछि पछिको सबैभन्दा सफल कप्तान रूपमा परिचित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलगीएपछि पनि इङलिस क्लब सुर्रेको कप्तान भए । उनले आफ्नो सयौं खेल २०१२ जुलाई १९ मा इङ्ल्यान्ड विरुद्ध खेले । यस्तै सयौं खेलमा कप्तानी भने आफ्नो ३२ औँ जन्मदिनको अवसरमा १ फेब्रुअरी २०१३ मा पाकिस्तान गरे ।

यी अग्ला कदका, बायाँ हाते ब्याट्सम्यानले २००३ को ईङ्गल्यान्ड भ्रमणमा लगातार २ वटा टेस्ट खेलमा दोहोरो शतक प्रहार गरे ।[१] एड्ग्बास्टन क्रिकेट मैदान मा २७७ [२]लर्डस् क्रिकेट मैदान मा २५९ ।[३] यो २५९ रन लर्डस्मा विदेशी खेलाडीले बनाएको सबैभन्दा बढी रन हो ।[४] उनले आफ्नो ११२ औँ टेस्ट खेल, २४ अक्टोबर २०१३ मा स्मिथ ९,००० रन पूरा गर्ने दोस्रो दक्षिण अफ्रिकी र समग्रमा बाह्रौँ खेलाडी बन्न सफल भए ।[५][६][७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Individual Scores of 200 and More in an Innings for South Africa in Test Cricket", Cricket archive, १६ अप्रिल २००८।  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २००९ मिति
  2. "Scorecard", Cricket archive, १६ अप्रिल २००८। 
  3. "Scorecard", Cricket archive, १६ अप्रिल २००८। 
  4. "Lord's, London – Test matches", Cricinfo, १६ अप्रिल २००८। 
  5. "Smith scores a double, 9000 and equals Bradman | Cricket News | Pakistan v South Africa", ESPN Cricinfo, अन्तिम पहुँच २०१४-०५-०५ 
  6. "Smith joins 9,000-run club, gets SA to 460/4 against Pak", Hindustan Times, २०१३-१०-२४, अन्तिम पहुँच २०१४-०५-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२७ मिति
  7. Featured Columnist (२०१३-१०-२३), "5 Captain's Innings from Graeme Smith", Bleacher Report, अन्तिम पहुँच २०१४-०५-०५