इम्याजिन ड्र्यागन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इम्याजिन ड्र्यागन
२०१७ मा इम्याजिन ड्र्यागन
व्यक्तिगत विवरण
उत्पत्तिलस भेगस, नेवाडा, अमेरिका
विधा
सक्रिय वर्ष२००८–हालसम्म
लेबल
सहयोगी
वेबसाइटimaginedragonsmusic.com
सदस्यहरू

इम्याजिन ड्र्यागन्स एक बहुचर्चित अमेरिकी रक ब्याण्ड हो ।[१][२][३] यो अमेरिकाको लस भेगस, नेवाडामा रहेको छ । यस ब्याण्डका मुख्य सदस्यहरूमा ड्यान रेनोल्ड्स, ड्यानियल वायन सर्मन, ड्यानियल प्ल्याट्जमनबेन म्याक्की छन् । इम्याजिन ड्र्यागन्सले एउटा ग्रामी अवार्ड जितेको छ ।

सुरूवात[सम्पादन गर्नुहोस्]


करियर[सम्पादन गर्नुहोस्]

प्रकाशित एल्बमहरू[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

ब्याण्ड सदस्यहरू[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Imagine Dragons : Biography", imaginedragonsmusic.com, अन्तिम पहुँच अप्रिल २९, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मे ४, २०१३ मिति
  2. Greene, Andy (८ मे २०१३), "Imagine Dragons Go 'Radioactive' on the Charts", Rolling Stone 
  3. "Imagine Dragons: The Billboard Cover Story", Billboard, जुलाई १२, २०१३, अन्तिम पहुँच नोभेम्बर १, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]