मेरी कोम (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरी कोम
Theatrical release poster depicts a boxer, looking sightly angry, standing. The boxing ring and audience are in the background. Text at the bottom of the poster reveals the title, tagline, production credits and release date.
चलचित्र पोस्टर
निर्देशकओमङ्ग कुमार
लेखककरण सिंह राठौड
रामेन्द्र वशिष्ठ
(संवाद)
पटकथासाइविन क्वाडर्स
कथासाइविन क्वाडर्स
निर्माताभायकम १८ मोसन पिक्चर्स
सञ्जय लीला भन्साली
मुख्य कलाकारप्रियङ्का चोपडा
दर्शन कुमार
सुनील थापा
छायाङ्कनकिको नकाहारा
सम्पादनराजेश पाण्डे
सञ्जय लीला भन्साली
सङ्गीतगीत:
शशि सुमन र शिवम पाठक
पार्श्व स्कोर:
रोहित कुलकर्णी
वितरक
कम्पनी
वितरकभायकम १८ मोसन पिक्चर्स
प्रदर्शन मिति
  • ५ सेप्टेम्बर २०१४ (2014-09-05)
अवधि
१२२ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट१५० मिलियन (युएस$२.१ मिलियन)[२]
बक्स अफिस९४० मिलियन (युएस$१३ मिलियन)[३]

मेरी कोम सन् २०१४ को एक हिन्दी कथानक चलचित्र हो । विश्व च्याम्पियन महिला मुक्केवाज र ओलम्पिकमा कास्य पदक जितेकी मेरी कोमको जीवनी लाई यस चलचित्रमा चित्रण गरिएको छ । यस चलचित्रमा मेरी कोमको भुमिकामा नायिमा प्रियङ्का चोपडालाई देख्न सकिन्छ ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

यस चलचित्रमा प्रियङ्का चोपडा, दर्शन कुमार र सुनील थापा मुख्य भूमिकामा रहेका छन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Mary Kom (2014)", British Board of Film Classification, अन्तिम पहुँच ८ अक्टोबर २०१४ 
  2. Malvania, Urvi, "Mary Kom packs a punch at box office Film on way to make profit in the first weekend", Business Standard, ४ अक्टोबर २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "s Happy New Year a hit because of the star power of SRK? Is the box office just about the weekend and the big stars today?", Box Office India, २९ अक्टोबर २०१४, अन्तिम पहुँच २७ जुलाई २०१५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]