जनकपुर गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनकपुर गाउँ
जनकपुर गाउँ नेपालको नारायणी अंचलको चितवन जिल्ला अन्तर्गत पर्ने खैरहनी नगरपालिका वडा नम्बर ११ भित्र रहेका ३ वटा गाउँ मध्ये चितवन राष्ट्रिय निकुन्ज तथा कुमरोज मध्यवर्ती क्षेत्रको सिमानामा रहेको रहेको एक गाउँ हो.